Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

कांग्रेस नमोबुद्ध नगरसभापतिका दुई प्रत्यासी बीच सहमति, सबै परे चकित !

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
कांग्रेस नमोबुद्ध नगरसभापतिका दुई प्रत्यासी बीच सहमति, सबै परे चकित !
Spread the love
    

नेपाली कांग्रेस नमोबुद्ध नगर सभापतिका दुई प्रत्यासी बीच सहमति बनेको छ । नमोबुद्ध नगर सभापतिमा शिव हुमागाईं प्यालनबाट लामा र मधु आचार्य प्यानलबाट ईन्द्र बहादुर दाहालबीच सहमति बनेको हो।

सहमति अनुसार लामा नगरसभापति र दाहाल उपसभापतिमा बन्नुहुनेछ । स्थानीय तहको निर्वाचनपछि दाहाललाई कार्यकारी नगरसभापतिको जिम्मेवारी दिनेगरी सहमति बनेको बुझिएको छ ।

नगरसभापतिका दुई प्रत्यासी बीच सहमति भनेपनि निर्विरोध निर्वाचित भने घोषणा गरिएको छैन् । मधु आचार्य प्यानलबाट अर्कै उम्मेदवार आउने सक्ने आँकलन शिव हुमागाईं प्यालनले गरेको छ ।

 

Post Views: 131

Spread the love
    

Facebook Comments

Next Post
कांग्रेस नमोबुद्ध नगरसभापतिमा नयाँ ट्विस्ट, मधु प्यानलबाट पत्रकार पाण्डेले दर्ता गरे उम्मेदवारी

कांग्रेस नमोबुद्ध नगरसभापतिमा नयाँ ट्विस्ट, मधु प्यानलबाट पत्रकार पाण्डेले दर्ता गरे उम्मेदवारी

कांग्रेस बेथानचोक गाउँपालिका सभापतिमा ५ जनाको उम्मेदवारी दर्ता

कांग्रेस बेथानचोक गाउँपालिका सभापतिमा ५ जनाको उम्मेदवारी दर्ता

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!