Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

कांग्रेस काभ्रेले कुनै पनि स्थानीय तहमा सर्वसम्मत नेतृत्व नपाउने

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रेमा कांग्रेसले बनायाे क्रियाशील सदस्य दोब्बर
Spread the love
    

भदौं ५ र ६ गते वडा अधिवेशन सकाएको काभ्रे कांग्रेसले भोली स्थानीय तहको अधिवेशन गर्दैछ । क्रियाशील सदस्यको विवाद नसुल्टिँदा अधिवेशनको संशोधन मिति कुरेको काभ्रे कांग्रेसले स्थानीय तहमा पनि सर्वसम्मत नेतृत्व नपाउने निश्चित भएको छ ।

काभ्रेको सबैभन्दा पहिलो बनेपा नगरपालिकामा नगरसभापतिका लागि शान्ति रत्न शाक्य र महेश कर्माचार्य बीच प्रतिस्पर्धा हुनेछ । धुलिखेल नगरपालिकामा अन्य ठाउँको भन्दा बढी प्रतिस्पर्धीको नाम चर्चामा छ । मञ्जु कुमार कोजु, बिदुर बस्नेत, बिनोद गौतम, बिमल ब्याञ्जुको नाम नगरसभा पतिका लागि चर्चामा छ ।

पाँचखाल नगरपालिकामा गणेश अधिकारी र सञ्जय लामा बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि त्यहाँ हेमा लामा र सुन्दर लामाको नाम पनि नगरसभा पतिको चर्चामा छ । मण्डनदेउपुर नगरपालिकामा काश्यप प्रसाद पौडेल र रामहरि सापकोटा बीच प्रतिस्पर्धा हुनेछ ।

नमोबुद्ध नगरपालिकामा कुन्साङ लामा र दिनेश भुर्तेलबीच प्रतिस्पर्धा हुनेछ । कुन्साङका लागि दिनेश यो पटक निकै भारी पर्ने देखिएका छन् । त्यस्तै पनौती नगरपालिकामा रामशरण भण्डारी र भोला थापाबीच प्रतिस्पर्धा हुने आंकलन गरिएको थियो । तर थापा वडामै पराजित भएपछि मधु आचार्य समूह अर्कै उम्मेदवारको खोजीमा छ ।

जिल्लाको सात वटा गाउँपालिकामा पनि कांग्रेसको गुटगत प्रतिस्पर्धा हुनेछ । काभ्रेमा शिव हुमागाईं र मधु आचार्य समूह फ्रन्ट लाईनमा देखिपनि त्यो भित्र केन्द्रीय नेताका ब्यक्तिगत गुट समेत प्रष्दै देखिन्छ । हुमागाई कृष्ण प्रसाद सिटौलाको असलि मान्छे हुन् । उनलाई देउवा प्यालनका तीर्थ लामा, तीर्थ पसखला जस्तो नेताले साथ दिनेछन् ।

आचार्य रामचन्द्र पौडेलका विश्वासिला पात्र हुन् । आचार्यलाई गणेश लामा, प्रकाशमान सिंह लगायतका नेताहरूको समूहले साथ दिएको छ । कांग्रेस काभ्रेमा केन्द्रको गुटगत राजनीति निकै झाङ्गिएको छ ।

Post Views: 186

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल प्याब्सनको अध्यक्षमा मुक्ति रिजाल

धुलिखेल प्याब्सनको अध्यक्षमा मुक्ति रिजाल

बनेपा नगरपालिकामा मजबुद कांग्रेस बनाउन मेरो उम्मेदवारी-शाक्य (अन्तर्वार्ता)

कांग्रेस बनेपा नगरसभापतिमा शान्ति रत्न शाक्यको पल्ला भारी

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!