Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

नेकपा एस काभ्रेको प्रथम सचिवालय बैठक: यी हुन् महत्वपूर्ण निर्णय

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
नेकपा एस काभ्रेको प्रथम सचिवालय बैठक: यी हुन् महत्वपूर्ण निर्णय
Spread the love
    

नेकपा (एकीकृत समाजवादी) काभ्रेको प्रथम सचिवालय बैठक सम्पन्न भएको छ । आज बनेपामा रहेको पार्टी कार्यालयमा बसेको पहिलो सचिवालय बैठकले विभिन्न निर्णयहरू गरेको छ ।

पार्टी जिल्ला कमिटी अध्यक्ष टोक बहादुर वाईबाको अध्यक्षतामा बसेको सचिवालय बैठकले जिल्ला भर भैरहेको पार्टीको संगठन विस्तारको समीक्षा गर्दै थप सशक्त रुपमा अघि बढ्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सचिवालयलाई पूर्णता दिएको छ । बैठकले सचिवालयमा २९ जना सदस्य थप गर्ने निर्णय गरेको छ ।

यस्तै जिल्ला कमिटी सदस्य पनि थप गरेको छ । १८ जना जिल्ला कमिटी सदस्य थप गर्ने निर्णय गरेको जिल्ला पार्टी उपाध्यक्ष बसुन्धरा हुमागाईले बताउनुभयो । बैठकले काभ्रे-काठमाडौं सम्पर्क मञ्चको भेला तथा संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले यहि असोज महिनाभित्र भेला गर्न बाँकी सबै स्थानीय तहहरूमा भेला सम्पन्न गरी सक्ने निर्णय गरेको छ । त्यसैगरी सदस्यता फारम पनि साथसाथै भर्न सबै मातहातका कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकले यहि असोज २३ गते बनेपामा रहेको जिल्ला पार्टी कार्यालय उद्घाटन गर्ने र शुभकामना आदान प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला पार्टी उपाध्यक्ष एवं प्रदेश सांसद बसुन्धरा हुमागाईलाई नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको सचेतकमा चयन हुनुभएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ ।

Post Views: 236

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा कांग्रेसले बनायाे क्रियाशील सदस्य दोब्बर

कांग्रेस काभ्रेले कुनै पनि स्थानीय तहमा सर्वसम्मत नेतृत्व नपाउने

धुलिखेल प्याब्सनको अध्यक्षमा मुक्ति रिजाल

धुलिखेल प्याब्सनको अध्यक्षमा मुक्ति रिजाल

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!