Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा एमालेले एउटा पनि नगरपालिका जित्दैन-सांसद हुमागाई

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रेका सांसद हुमागाईंद्वारा एमाले (समाजबादि) पार्टीमा सहभागी हुन अपिल
Spread the love
    

नेकपा (एकीकृत समाजवादी) काभ्रेका उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बसुन्धरा हुमागाईले एमालेले काभ्रेको कुनै पनि नगरपालिका नजित्ने दाबी गर्नु भएको छ । आज भकुण्डेमा नमोबुद्ध नगरपालिका स्तरीय नेकपा (एकीकृत समाजवादी) को अगुवा कार्यकर्ता तथा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

सांसद हुमागाईले एमालेले जित्ने आधार गुमाएको बताउनुभयो । ‘उहाँहरूले जित्ने दाबी गरेको धुलिखेल, बनेपा , पनौती हो । त्यहाँको एमालेभित्रका इमानदार कार्यकर्ताहरूले अबको केहि दिनभित्र ठूलो संख्यामा बिद्रोह गर्नु हुनेछ । एमालेबाट जितेका स्थानीय तहका जनप्रतिनिधिको बेहोराले त्यहाँ ठूलो बिद्रोह हुनेछ, सांसद हुमागाईले भन्नुभयो ।’

सांसद हुमागाईले हिजो मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १ को बिस्तारित बैठकलाई सम्बोधन गर्दै काभ्रेमा एमाले चौथो दल हुने ठोकुवा गर्नुभएको थियो । ‘अहिले हाम्रो संख्या एमालेका साथीहरूले निकै थोरै देख्नु भएको छ । संख्या बढ्दै जाने छ । त्यहाँ एमालेबाट निर्वाचित जनप्रतिनिधिको विभेदकारी सोच र योजनाले एमाले हार्नेछ, सांसद हुमागाईले भन्नुभयो ।’

काभ्रेमा ६ वटा नगरपालिका रहेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ६ मध्ये ५ वटामा एमालेले जितेको थियो । जसमा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईबा र नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुनुहुन्छ । नगरप्रमुख वाईबा नेकपा (एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष पनि हुनुहुन्छ ।

Post Views: 353

Spread the love
    

Facebook Comments

Next Post
‘७० करोड’ ले काभ्रे जिल्लाको बदनाम गरायो- सांसद लम्साल

'७० करोड' ले काभ्रे जिल्लाको बदनाम गरायो- सांसद लम्साल

अबैध चिरान काठ सहित पाँचखालका प्रकाश पक्राउ

अबैध चिरान काठ सहित पाँचखालका प्रकाश पक्राउ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!