Saturday, August 13, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

काभ्रेबाट अबैध चिरान काठ सहित दुई जना प क्राउ

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in अपराध, गृहपृष्ठ, समाचार, समाज
काभ्रेबाट अबैध चिरान काठ सहित दुई जना प क्राउ
Spread the love
    

काभ्रे प्रहरीले बीपी राजमार्गकच धुलिखेल नगरपालिका वडा नम्बर ११ बाट अबैध चिरान काठ सहित दुई जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा पनौती नगरपालिका वडा नम्बर ४ का ३५ बर्षीय रामकृष्ण काफ्ले र ओखल्ढुंगा जिल्ला लिखु गाउँपालिका वडा नम्बर ३ घर भएका ३२ बर्षीय रेशम श्रेष्ठ छन् ।

राजमार्गमा चेकजाँच गर्ने क्रममा भकुण्डेबेशीबाट धुलिखेल तर्फ आईरहेको बा.२०.च २३०७ टाटा योद्धा गाडी र बा.२०.च ८७४९ महेन्द्र बोलेरो गाडिमा बन कार्यालयको ईजाजत पत्र बिना अबैध उत्तिस र साल्ला जातको चिरान काठ सहित दुई जना पक्राउ परेका हुन् ।

प्र हरीले बा.२०.च २३०७ टाटा योद्धा गाडी र बा.२०.च ८७४९ महेन्द्र बोलेरो, बिभिन्न नाप साईजको चिरान काठ-४० थान ३७.५२० क्यूफिट र बिभिन्न नाप साईजको चिरान लिष्टी गरी १७७.५ क्यूफिट गरी एकमुषष्ट २०९.६३ क्यूफिट बरामद गरेको छ ।

प्र हरीले काठ, गाडी र चालकहरुलाई थप अनुसन्धान र कारवाहीको लागि डिभिजन वन कार्यालय धुलिखेलमा पठाएको छ ।

Post Views: 121

Spread the love
    

Facebook Comments

Next Post
भकुण्डेमा नेकपा (एकीकृत समाजवादी) को भेला तथा प्रशिक्षण सुरू

भकुण्डेमा नेकपा (एकीकृत समाजवादी) को भेला तथा प्रशिक्षण सुरू

काभ्रेका सांसद हुमागाईंद्वारा एमाले (समाजबादि) पार्टीमा सहभागी हुन अपिल

काभ्रेमा एमालेले एउटा पनि नगरपालिका जित्दैन-सांसद हुमागाई

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!