Tuesday, June 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

नेकपा (ए.स) ले पनौती नगरपालिका-१२ मा वडा कार्यालय सञ्चालनमा ल्यायो

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
नेकपा (ए.स) ले पनौती नगरपालिका-१२ मा वडा कार्यालय सञ्चालनमा ल्यायो
Spread the love
    

नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) ले पनौति नगरपालिका वडा नम्बर १२ मा सम्पर्क कार्यलय सञ्जालमा ल्याएको छ । एमालेबाट बिभाजन भएपछि हिजोबाट छुट्टै कार्यालय सञ्चालनमा ल्याएको नेकपा (एकीकृत समाजवादी) वडा ईन्चार्ज देवराज केसीले जानकारी दिनुभयो ।

नयाँ कार्यालयको जिल्ला कमिटी सदस्य जित केसीले उदघाटन गर्नु थियो । कार्यक्रम वडा कमिटीका अध्यक्ष प्रल्हाद केसीको सभाध्यक्षतामा भएको थियो ।कार्यालय सञ्चालनपछि पार्टीको गतिविधि गर्न थप सजिलो हुने वडा कमिटी सचिब अशोक कुमार तामाङ्गले बताउनुभयो । सम्पर्क कार्यालय रोशी बजारमा स्थापना गरिएको छ ।

कार्यक्रममा पनौति नगर कमिटी सचिब जयराम केसी, पनौति नगरपालिका वडा नम्बर १२ का इन्चार्च देवराज केसी, जिल्ला कमिटी सदस्य कृष्ण प्रसाद हुमागाईंले पार्टीको समसामयिक बिषय र भावि राजनैतिक कार्यक्रमको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

 

Post Views: 240

Spread the love
    

Facebook Comments

Next Post
सांसद नविना लामाको आक्रोश ‘एमालेमा बिभेदले सिमा नाघ्यो, चाकडीबाद मुर्दाबाद’

सांसद नविना लामाको आक्रोश 'एमालेमा बिभेदले सिमा नाघ्यो, चाकडीबाद मुर्दाबाद'

काभ्रे कांग्रेसका नेताहरू एकै ठाउँ भेला भएर गरे कार्यकर्ता चकित हुने यस्तो निर्णय

काभ्रे कांग्रेसका नेताहरू एकै ठाउँ भेला भएर गरे कार्यकर्ता चकित हुने यस्तो निर्णय

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!