Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

अनेरास्ववियु केन्द्रिय कमिटीमा काभ्रेको बर्चस्व

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
अनेरास्ववियु केन्द्रिय कमिटीमा काभ्रेको बर्चस्व
Spread the love
    

एमालेको भ्रातृ संगठन अनेरास्ववियू केन्द्रीय कमिटीमा जिम्मेवारी बाँडफाँड गरिएको छ । आज काठमाडौंमा भएको केन्द्रीय सचिवालयको पूर्ण बैठकले नयाँ जिम्मेवारी बाँडफाँड गरेको हो ।

नयाँ जिम्मेवारी बाँडफाँड हुँदा केन्द्रीय कमिटीमा काभ्रेको बर्चस्व देखिएको छ । अनेरास्ववियूको केन्द्रीय महासचिवको जिम्मा काभ्रेका समिक बडाल र कोषाध्यक्षको जिम्मा जेनिस लामाले पाउनु भएको छ ।

सचिवालय सदस्यमा शालिकराम पराजुली, हरि चन्द धिमिरे, उपेन्द्र शर्मा, निरोज पाण्डे, नबराज ढकाल, रूपक खनाल लगायतका विद्यार्थी नेताहरू चयन हुनुभएको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियुले नेतृत्व परिवर्तनसँगै महाधिवेशन मिति तोकेको छ । आज सम्पन्न सचिवालय बैठकले अध्यक्षमा सुनिता बराललाई चयन गर्दै २३ औं महाधिवेशन मिति तोकेको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको केन्द्रीय सचिवालयको बैठकले चैत २४ देखि २६ सम्म २३ औं महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहने गरी केन्द्रीय कमिटी पुनर्गठन गरेको छ ।

Post Views: 180

Spread the love
    

Facebook Comments

Next Post

A web Dating Information For Real love

Romantic relationship Rules For any Stronger Marriage

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!