Tuesday, June 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मण्डनदेउपुर नगरपालिका-४ का महिलालाई ४ महिने सिलाई बुनाई तालिम

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
मण्डनदेउपुर नगरपालिका-४ का महिलालाई ४ महिने सिलाई बुनाई तालिम
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ४ मा सञ्चालन गरिएको आधारभूत सिलाई बुनाई तालिम सकिएको छ । तालिमको आज नगरप्रमुख टोक बहादुर वाईबाले समापन गर्नुभएको हो ।

अाधारभुत सिलाई बुनाई तालिम ४ महिनासम्म चलेको थियो । नगरपालिकाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत सिलाई बुनाई तालिम सञ्चालन गरिएको वडाध्यक्ष भुवन बजगाईले बताउनुभयो ।

तालिममा सहभागीलाई नगरप्रमुख वाईबाले प्रमाणपत्र वितरण गर्नुभएको थियो । ‘सिकेको सिपलाई ब्यवहारमा उर्तानुस । सिपले मान्छेलाई आत्मनिर्भर बनाउँछ । नगरपालिकाले आवश्यकता र क्षमताको आधारमा सबै नागरिकलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यका साथ काम गरिरहेको छ । तपाईहरू समूहमा आबद्ध हुनुहोस् । नगरपालिकासंग माग गर्नुहोस्, नगरप्रमुख वाईबाले भन्नुभयो ।’

Post Views: 213

Spread the love
    

Facebook Comments

Next Post

5 various Qualities of an Good Marriage

What Dating Sites Are Free to Join?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!