Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

नेकपा (ए.स) बागमती प्रदेशका सचेतक हुमागाईलाई आफ्नो नगर पनौतीमा भब्य स्वागत र सम्मान

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
नेकपा (ए.स) बागमती प्रदेशका सचेतक हुमागाईलाई आफ्नो नगर पनौतीमा भब्य स्वागत र सम्मान
Spread the love
    

नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका सचेतक बसुन्धरा हुमागाईलाई आफ्नो नगर पनौतीमा भब्य स्वागत गरिएको छ । नेकपा (एकीकृत समाजवादी) पनौती नगर कमिटीले सचेतक हुमागाईलाई स्वागत र सम्मान गरेको हो ।

दुईदिन अघि हेटौँडामा बसेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठकले सांसद हुमागाईलाई सचेतकमा चयन गरेको थियो । सांसद हुमागाई काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भएको थियो ।

तत्कालीन एमालेबाट निर्वाचित भएपनि फुटपछि सांसद हुमागाईले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नुभएको थियो । संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश १ र २ का दुबै जना सांसदले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नुभएको थियो । निर्वाचन क्षेत्र नम्बर २ पूर्व मन्त्री एवं सांसद गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र पनि हो ।

पनौती नगरपालिकाबाट एक जना वडाध्यक्ष, कार्यपालिका सदस्य १ जना र तीन जना वडा सदस्य गरी ५ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । काभ्रेमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर २ मै एमाले जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) दल रोजेका छन् ।

Post Views: 361

Spread the love
    

Facebook Comments

Next Post
बनेपा नगरपालिकामा मजबुद कांग्रेस बनाउन मेरो उम्मेदवारी-शाक्य (अन्तर्वार्ता)

बनेपा नगरपालिकामा मजबुद कांग्रेस बनाउन मेरो उम्मेदवारी-शाक्य (अन्तर्वार्ता)

काभ्रेमा जिउँदो भेनाजुलाई मरेको भन्दै आफ्नै सालोले फेसबुकमा श्रद्धाञ्जली दिएपछि…

काभ्रेमा जिउँदो भेनाजुलाई मरेको भन्दै आफ्नै सालोले फेसबुकमा श्रद्धाञ्जली दिएपछि...

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!