Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

६ दिनपछि काभ्रेकी प्रीति रानी तामाङको शव दाहसंस्कार

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
६ दिनपछि काभ्रेकी प्रीति रानी तामाङको शव दाहसंस्कार
Spread the love
    

मृ त्यु भएको ६ दिनपछि काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ की प्रीति रानी तामाङको शव दाहसंस्कार गरिएको छ । माईती पक्षले मृत्यु भएको एक साता बित्नै लाग्दा पनि शव दाहसंस्कार गर्न घर पक्ष नमानेको भन्दै हिजो प्रदर्शन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाका आज प्रीति रानी तामाङको शव दाहसंस्कार गरिएको हो । ‘घर पक्षले आज शव बुझिलिएपछि दाहसंस्कार गरिएको हो । केहि बुझाईमा समस्या हुँदा दाहसंस्कार गर्न ढिलाइ भएको थियो । शवको पोष्टमार्टम भैसकेको छ । अनुसन्धानको प्रक्रिया अघि बढिरहेको छ, डिएसपी खतिवडाले भन्नुभयो ।’

माईती पक्षले शव दाहसंस्कार गर्न र ह त्याबारे निष्पक्ष छानबिन गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका थिए । मृतक प्रीति रानीका बुबा नेत्र बहादुर तामाङले दिएको आत्महत्या दुरुसान बिरुद्ध किटानी जाहेरीका आधारमा मृतकका श्रीमान सुदिप तामाङ प क्राउ परेपछि घर पक्षले शव दाहसंस्कार गर्न आनाकानी गर्दै आएको थियो ।

मृतक प्रीति रानी तामाङको पाँचखाल नगरपालिका वडा नम्बर १ अनैकोटका सुदिप तामाङसंग गएको बैशाख महिनामा विवाह भएको थियो । विवाह भएको ५ महिना नबित्दै प्रीतिले भदौ २४ गते माइती घर नयाँगाउँमा आत्माह त्या गरेकी थिईन् । १८ दिनदेखि माईती घरमा बस्दै आएकी प्रीतिले घर परिवारको दबाबका कारण आत्मह त्या गरेको प्रीतिका बाबु नेत्र बहादुर तामाङले बताउनुभयो ।

श्रीमान् र सासुको यातना सहनै नसकेर आफ्नो छोरीले आत्मह त्या गरेको माईती पक्षको दाबी छ । श्रीमानले वास्ता नगर्ने र सासुले अनाहकमा यातना दिँदा आफ्नो छोरीले आत्मह त्या गरेको बुबा नेत्र बहादुर तामाङले बताउनुभयो । माईती पक्षले सासुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरेको छ ।

 

 

Post Views: 261

Spread the love
    

Facebook Comments

Next Post
मनहरी क्वारेन्टाइनका ६ जनामा कोरोना पुष्टि

काभ्रेमा कोरोना संक्रमितको संख्या घट्दो: खुशी हुने की, अझ बढी सावधानी अपनाउने ?

पनौती नगरपालिकामा मानव अधिकार मजबुद गराउन कार्ययोजना बनाइने 

पनौती नगरपालिकामा मानव अधिकार मजबुद गराउन कार्ययोजना बनाइने 

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!