Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेको अध्यक्षमा बिजय लामा, अरू पदाधिकारी को-को छन् ?

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेको अध्यक्षमा बिजय लामा, अरू पदाधिकारी को-को छन् ?
Spread the love
    

अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेको अध्यक्षमा बिजय लामा चयन हुनुभएको छ । बनेपामा भएको २० औं जिल्ला सम्मेलनले अध्यक्षमा लामा सहित ७५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो ।

सम्मेलनले उपाध्यक्षमा दिर्जा वाईबा, सिर्जना दोङ, विश्वनाथ अधिकारी, निर्मला गौतम र उर्मिला लामा चयन गरेको छ । सचिबमा बिवस लामा, सह-सचिबमा रचना तिमिल्सिना र विकास वाइबालाई चयन गरेको छ ।

जिल्ला अध्यक्ष युवराज लामाको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष रञ्जित तामाङ, पार्टी जिल्ला इन्चार्ज सूर्यमान दोङ, जिल्ला संयोजक रुकु चौंलागाईं, प्रदेश कमिटि सचिवालय सदस्य दिननाथ गौतम, प्रदेश कमिटी सदस्य रत्न ढकाल लगायतका नेताहरूलाई विद्यार्थी आन्दोलनलाई नयाँ ढंगबाट सशक्त बनाएर लैजान आग्रह गरेका थिए ।

Post Views: 194

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेपुउर नगरपालिकाले भन्यो ‘वातावरणीय अध्ययन र परीक्षण प्रतिवेदन लिएर आउनु’

मण्डनदेउपुर नगरपालिकाले बाढी पहिरोको क्षति अध्ययन गर्न प्राबिधिक खटाउने

काभ्रेका ६ कम्युनिष्ट पार्टीले निकाले एमसीसी खारेजीको माग गर्दै विज्ञप्ती

काभ्रेका ६ कम्युनिष्ट पार्टीले निकाले एमसीसी खारेजीको माग गर्दै विज्ञप्ती

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!