Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

जनताले महशुस हुने गरि काम गर्छु: मन्त्री लामा

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
जनताले महशुस हुने गरि काम गर्छु: मन्त्री लामा
Spread the love
    

बागमती प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले जनताले महशुस हुने गरि काम गर्ने बताउनु भएको छ । युवा संघ नेपाल धुलिखेल नगर कमिटीले धुलिखेलमा आयोजना बधाई तथा शुभकामना कार्यक्रम बोल्दै उहाँले भूमि ब्यवस्था, कृषि तथा सहकारीको क्षेत्रमा देखिने गरी काम गर्ने बताउनु भएको हो ।

मन्त्री लामाले पार्टीसंगै छलफल गरेर योजना बनाउने बताउनुभयो । ‘युवा साथीहरूको आकांक्षालाई समेत सम्बोधन हुने गरी कार्यक्रम बनाईन्छ । कृषिमा थप आधुनिकीकरण गर्न जरूरी छ । बागमती प्रदेशका जिल्लाहरूमा भूमिको पनि उस्तै समस्या छ । यी तमाम बिषयमा पार्टीभित्र छलफल गरेरै योजना बनाउँछ, मन्त्री लामाले भन्नुभयो भयो ।’

एमाले काभ्रेका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका अशोक कुमार ब्याञ्जु श्रेष्ठले आफ्नो पहिचानलाई जनताले सम्झिरहने गरी काम गर्न मन्त्री लामालाई आग्रह गर्नुभयो । ‘जति छोटो समय, उति महत्वपूर्ण काम गर्नुपर्छ । जिल्ला पार्टी कमिटीले गर्नु पर्ने सबै सहयोग गर्न तयार छ, अध्यक्ष ब्याञ्जुले भन्नुभयो ।’

धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्माले उच्च मुल्याङ्कन हुने गरी काम गर्न आग्रह गर्नुभयो । ‘नागरिकको इच्छा र भावना बुझेर काम गर्नुस् । हामी सधै साथैमा छौँ । कृषिमा धेरै बिकृति छ । यसलाई नियन्त्रण गर्न जरूरी छ, उपप्रमुख शर्माले भन्नुभयो ।’

युवा संघ नेपाल धुलिखेल नगर कमिटीका अध्यक्ष सिबी तामाङले चन्द्र लामा मन्त्री बनेपछि युवाहरूको राजनीति प्रति थप हौसला मिलेको बताउनुभयो । कार्यक्रममा एमालेबाट निर्वाचित वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, युवा संघ नेपाल धुलिखेल नगर कमिटी पदाधिकारी, ब्यवसायीहरू सहभागी भएका थिए ।

 

Post Views: 105

Spread the love
    

Facebook Comments

Next Post
अबरुद्ध अरनिको राजमार्गको बनेपा खण्ड खुल्यो

बनेपा नगरपालिकाको निर्देशन 'खोला दायाँ बायाँ स्वीकृत नलिई बनेका सबै संरचना हटाउ'

क्षेत्र लामाद्वारा काँग्रेस खानीखोला गाउँपालिका सभापतिमा दाबी प्रस्तुत (भिडिओ अन्तर्वार्ता)

क्षेत्र लामाद्वारा काँग्रेस खानीखोला गाउँपालिका सभापतिमा दाबी प्रस्तुत (भिडिओ अन्तर्वार्ता)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!