Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा कांग्रेस फेरी जुर्मुराउँदै, वडासम्म गुटको प्रभाब

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रेमा कांग्रेसले बनायाे क्रियाशील सदस्य दोब्बर
Spread the love
    

पहिलो पटक निर्धारण गरिएको समयावधि भित्र वडा अधिवेशन नभएपछि निराश बनेका कांग्रेस काभ्रेका कार्यकर्ताहरू फेरी खुशी भएका छन् । अधिवेशनको दोस्रो संशोधित कार्यतालिका आएपनि कांग्रेस कार्यकर्ताहरू सक्रिय भएका छन् ।

यसअघि १८ गते देखि सुरू भएको वडा अधिवेशन २५ गतेसम्म चलेको थियो । तर काभ्रे सहित २० वटा जिल्लामा भने उक्त समयमा वडा अधिवेशन नभएपछि कार्यतालिका संशोधन गरिएको हो । संसोधित कार्यतालिका अनुसार २० जिल्लामा असोज ५ गते वडा अधिवेशन हुनेछ ।

काभ्रेमा गणेश लामा पक्षीय क्रियाशील सदस्यको नाम पूर्व सभापति शिव हुमागाईले काटेपछि तोकिएको समयमा अधिवेशन हुन नसकेको हो । ८ सय क्रियाशील सदस्यमा ५ सय क्रियाशील सदस्यको नाम काटेको बताईएको छ ।

कांग्रेसको पनि वडातहसम्मै गुटको प्रभाव निकै परेको छ । जिल्लामा १३५ वटा वडा रहेका छन् । ती मध्ये निकै कमैमा मात्र सर्वसम्मत वडा सभापति चयन हुने देखिएको छ । अधिकांश वडामा गुटगत उम्मेदवार खडा गरिएको छ ।

जिल्लामा पूर्व सभापति शिव हुमागाई र वर्तमान सभापति मधु आचार्य समूहकै बढी प्रतिस्पर्धा हुने देखिएको छ । त्यसमा गणेश लामाको समूह निर्णायक हुनेछ । निर्वाचन क्षेत्र नम्बर १ का वडाहरूमा गणेश लामा बढी निर्णायक देखिएका छन् । उनले समर्थन गर्ने शिव हुमागाई वा मधु आचार्य पक्षका उम्मेदवारले सहज जित निकाल्नेछन् । लामाको समर्थन आचार्य समूहलाई रहेको बताईएको छ ।

Post Views: 432

Spread the love
    

Facebook Comments

Next Post
नेकपा (माओवादी केन्द्र) काभ्रेका युवा नेता लामाको निधन

नेकपा (माओवादी केन्द्र) काभ्रेका युवा नेता लामाको निधन

सिन्धुपाल्चोकको बाह्रबिसेमा एमालेको अगुवा कार्यकर्ता भेला सुरू

सिन्धुपाल्चोकको बाह्रबिसेमा एमालेको अगुवा कार्यकर्ता भेला सुरू

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!