Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मण्डनदेउपुरको सिपाघाटमा यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र सुरू

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
मण्डनदेउपुरको सिपाघाटमा यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र सुरू
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाटमा यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र सुरू भएको छ ।

सेवा केन्द्रका उदघाटन नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष एवं मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबाले गर्नु भएको हो । नगरप्रमुख वाईबाले सहकारीको सिद्धान्तलाई पालना गरेर काम गर्न आग्रह गर्नुभयो । नागरिकलाई छिटो र छरितो सेवा दिन उहाँले आग्रह गर्नुभयो । सबै सहकारी एउटै सिद्धान्तमा चल्न उहाँले बताउनुभयो । ‘सहकारीबीच ब्याजमा समानता छैन् । यसलाई कायम राख्नुहोस, नगरप्रमुख वाईबाले भन्नुभयो ।’

कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष डिल्ली प्रसाद आचार्यले पैसाको कारोबार भन्दा पनि कृषिमा लगानी गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । स्थानीय सहकारीसंग पनि समन्वय गरेर काम आफ्नो गतिविधि गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । सबै शेयर सदस्यलाई सम्मान दृष्टिकोणले हेर्न पनि उहाँले सहकारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह, काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष जितेन्द्र नकर्मी सहित विभिन्न सहकारीकर्मीहरू सहभागी हुनुभएको थियो ।

यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं सेवा केन्द्र हो । बनेपामा मुख्य कार्यालय रहेको यो सहकारीले काभ्रे र सिन्धुपाल्चोकलाई कार्य क्षेत्र बनाएर काम गर्दै आएको छ ।

सिन्धुपाल्चोक र काभ्रेका बचत कर्तालाई लक्षित गरेर सेवा केन्द्र स्थापना गरिएको यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रूसन श्रेष्ठले बताउनुभयो । नगरपालिकासंग मिलेर सहकार्य गरेर अघि बढ्ने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो ।

 

Post Views: 135

Spread the love
    

Facebook Comments

Next Post
बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा

काभ्रेमा असोज ५ गतेसम्म लकडाउन थप

हेलिकप्टर मार्फत महाभारत गाउँपालिकाको बुढाखानीबाट गर्भवतीको उद्धार

हेलिकप्टर मार्फत महाभारत गाउँपालिकाको बुढाखानीबाट गर्भवतीको उद्धार

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!