काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर (२ ) का सांसद चन्द्र लामा मन्त्री बन्नुभएको छ । आज बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै सांसद लामालाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिनु भएको हो ।
बागमती प्रदेशको पहिलो सरकार बन्दा देखि नै सांसद लामाको नाम मन्त्रीमा चर्चा हुदै आएको थियो ।नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको सपथग्रहण आजै गरेका छन् ।
Facebook Comments