Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पनौती नगरपालिकामा चालु आर्थिक वर्षका विकास योजना पुस मसान्तभित्रै सकाईने

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
पनौती नगरपालिकामा चालु आर्थिक वर्षका विकास योजना पुस मसान्तभित्रै सकाईने
Spread the love
    

काभ्रेको पनौती नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन हुने बिभिन्न विकास याेजना पुस मसान्तभित्रै सकाउन सबैलाई निर्देशन दिनुभएको छ । मंगलबार भएको छलफलमा नगरप्रमुख भिम न्यौपानेले पुस मसान्तभित्रै गुणस्तरीय काम सकाउन निर्देशन दिनुभएको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वन गर्ने पहिलाे चरणको सुचना प्रकाशित भएका १६ वटा याेजना संग सम्बन्धित वडा अध्यक्ष, निर्माण ब्यवसायी, याेजना शाखाका कर्मचारी वृहत छलफल गरेको हो ।छलफलबाट अबको सात दिन भित्र याेजना संझाैता गरिसक्ने र यहि पुस मसान्त भित्र गुणस्तरीय कार्य सम्पन्न गरि हस्तान्तरण गर्ने निष्कर्ष निकालिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

यो बर्ष पनौतीमा १२ वर्षे मकर मेला लाग्ने र स्थानीय तहको निर्वाचन समेत यसै आर्थिक वर्षमा हुने भएकाले पनि नगरपालिकाले विकास निर्माणका काम छिटो सुरू गर्न तदारुकता देखाएको हो । नगरप्रमुख न्यौपानेले बैठकमा काम गर्ने क्रममा आईपर्ने उल्झनहरू आफुलाई तत्कालै खबर गर्न र समधान पनि तत्कालै गर्न पहल गरिने बताउनुभयो ।

Post Views: 620

Spread the love
    

Facebook Comments

Next Post
१ प्रतिशत ब्याजदरमा ऋण लिन लिसंखु पाखर गाउँपालिकाको आह्वान

लिसंखु पाखर गाउँपालिकामा आईतबारदेखि भौतिक रूप मै पठनपाठन हुने

सांसद हुमागाईंलाई एमाले सांसद लामाले भने ‘एमालेलाई नजिस्काउ’

काभ्रेका सांसद चन्द्र लामाको नाम फेरी मन्त्रीका लागि सिफारिस

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!