Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेल र खानीखोलामा नेकपा (एकीकृत समाजवादी) र महाभारतमा एमाले शुन्य

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
एमाले एकता: सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा एउटै एमाले र सूर्य चिन्ह
Spread the love
    

काभ्रेको दुईवटा स्थानीय तहमा नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्ने एक जना पनि एमाले जनप्रतिनिधि नभएको पाईएको छ । एउटा स्थानीय तहमा भने एमालेका सबै जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।

८ वटा वडा रहेको महाभारत गाउँपालिकामा ४ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । जसमा वडा नम्बर ८ का वडाध्यक्ष सहित चारै जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । महाभारत गाउँपालिकामा एमालेको जनप्रतिनिधि शुन्य भएको छ ।

धुलिखेल नगरपालिकामा निर्वाचन एक जना पनि एमाले जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत नगरेका हुन् । २०७४ सालको निर्वाचनमा धुलिखेल नगरपालिकामा प्रमुख, उपप्रमुख र ८ जना वडाध्यक्ष सहित ५६ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका थिए । धुलिखेल नगरपालिकामा १२ वटा वडा रहेका छ ।

धुलिखेल नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीको संगठन भने विस्तार भै सकेको छ । तर एमालेका एक जना पनि जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत नगरेका हुन् । धुलिखेल नगरपालिका एमाले अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ मेयर रहेको नगरपालिका पनि हो ।

त्यस्तै ७ वडा रहेको खानीखोला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र ४ जना वडाध्यक्ष सहित २६ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । उनीहरू सबै एमालेमै रहेका छन् । धुलिखेल नगरपालिका र खानीखोला गाउँपालिकाका एमाले जनप्रतिनिधि यसअघि पनि माधव नेपाल समूहको गतिविधिमा सहभागी भएका थिएनन् ।

एमालेले १३ वटा स्थानीय तह मध्ये धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका, भुम्लु र खानीखोला गाउँपालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष सहित विजयी हासिले गरेको थियो ।

Post Views: 470

Spread the love
    

Facebook Comments

Next Post
पनौती नगरपालिकामा चालु आर्थिक वर्षका विकास योजना पुस मसान्तभित्रै सकाईने

पनौती नगरपालिकामा चालु आर्थिक वर्षका विकास योजना पुस मसान्तभित्रै सकाईने

१ प्रतिशत ब्याजदरमा ऋण लिन लिसंखु पाखर गाउँपालिकाको आह्वान

लिसंखु पाखर गाउँपालिकामा आईतबारदेखि भौतिक रूप मै पठनपाठन हुने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!