Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

काभ्रेमा नियन्त्रित लागू औषध सहित ३ जना प क्राउ

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in अपराध, गृहपृष्ठ, समाचार, समाज
काभ्रेमा नियन्त्रित लागू औषध सहित ३ जना प क्राउ
Spread the love
    

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ मंगलटार स्थित बि.पि. राजमार्ग सडक खण्डबाट नियन्त्रित लागू औषध सहित ३ जना प क्राउ परेका छन् । मंगलटार बजारमा सवारी चेकजाँचमा खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेक जाँच गर्ने क्रममा झापाबाट काठमाण्डौ तर्फ आउदै गरेको बा.४.ख ६६७६ नं. को हायस गाडीमा यात्रा गर्ने यात्रु रोहित कुमार यादवले बोकेको झोलाबाट नियन्त्रित लागू औषध एम्पुल सहि ३ जना प क्राउ गरिएको हो ।

प क्राउ पर्नेमा सिरहा सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ३ का १९ वर्षीय रूपेश कुमार यादव, सोहि ठाउँका १९ बर्षीय रोहित कुमार यादव र सर्लाही हरिवन नगरपालिका वडा नम्बर १० का २३ वर्षीय बिशाल श्रेष्ठ छन् ।

लागु औषधको परिमाण Diazelab -१०० एम्पुल, Phenergan-१०० एम्पुल, नाम नखुलेको १०० एम्पुल जम्मा : १०० एम्पुल र Noophine लेखेको लेबल स्टिकर १०० पिस, मोबाईल थान-१ र नगद र ९ हजार रूपियाँ बरामद गरिएको काभ्रे प्र हरीले जनाएको छ ।

Post Views: 234

Spread the love
    

Facebook Comments

Next Post
बनेपाको ट्राफिक प्र हरी कार्यालय नयाँ ठाउँमा सर्यो

बनेपाको ट्राफिक प्र हरी कार्यालय नयाँ ठाउँमा सर्यो

मेयर ब्याञ्जुद्वारा धुलिखेलको पौडेल गाउँमा निर्मित राधाकृष्ण मन्दिर उदघाटन

मेयर ब्याञ्जुद्वारा धुलिखेलको पौडेल गाउँमा निर्मित राधाकृष्ण मन्दिर उदघाटन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!