काभ्रेमा ९ जना एमालेका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । आज जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा आएर उनीहरूले नयाँ दलमा सनाखत गरेका छन् ।
जिल्ला निर्वाचन अधिकृत उमेश कुमार राईका अनुसार ९ जनाले सनाखत गरेका हुन् । जिल्ला निर्वाचन अधिकृत राईले को कोले सनाखत गरे भन्ने चाहिँ आफुहरूले खुलाउन नमिल्ने बताउनुभयो ।
Facebook Comments