Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

गोकुल बाँस्कोटाले को-को पार्दैछन् ‘कोल्याप्स’ ? भिडिओ

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
गोकुल बाँस्कोटाले को-को पार्दैछन् ‘कोल्याप्स’ ? भिडिओ
Spread the love
    

एमाले काभ्रेका ईन्चार्ज एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादी पार्टीको जिल्लामा कुनै औचित्य रहेको बताउनुभएको छ । आज बनेपामा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बाँस्कोटाले नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित ३ जना सदस्यले सञ्चालन गर्ने पार्टीको कुनै अर्थ नलहेको बताउनुभयो ।

काभ्रेमा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले आगामी निर्वाचनमा जमानत समेत जोगान नसक्ने बाँस्कोटाको भनाई छ । ‘मेरो चुनौती भयो । नयाँ पार्टीका कुनै एक जना उम्मेदवारको जमानत जोगाएर देखाउनुस् । एमालेले काभ्रेली जनताका लागि निकै ठूलो काम गरेको छ । सबै ठाउँमा हामी जित्छौं । जनताले पत्याएको पार्टी नै एमाले हो, नेता बाँस्कोटाले भन्नुभयो ।’

सम्बोधनको अधिकांश समय काभ्रेकै बारेमा बोल्नुभएका नेता बाँस्कोटाले एमालेले जिल्लामा गरेको विकास निर्माणलाई कांग्रेसले समेत धन्यवाद दिएको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) पार्टीको पहिलो बैककमा विकासको भण्डाफोर गर्ने बिषय उल्लेख भएको तर्फ ईंकित गर्दै बाँस्कोटाले घर आँगनको विकास देख्न नसकेर अत्तालिएको जिकीर गर्नुभयो ।

नेता बाँस्कोटाले धेरै चुरीफुरी गरे ‘कोल्याप्स’ हान्ने चेतावनी समेत दिनुभयो । ‘एमालेलाई धेरै जिस्काए परिणाम राम्रो हुने छैन् । कसलाई कसरी कोल्याप्स हान्नु पर्ने हो । हामीलः पनि जानेको छौ । राजनीति ख्याल ठट्टाको बिषय होइन । एमालेसंग एजेण्डा छ । त्यहि एजेण्डा जनतालाई सुनाउँछ । बुझाउँछ । सानदार मतका साथ हामी जितेर आउँछौ । जनधार नभएकाहरू सामाजिक सञ्जालमा कराउछन् । बस्छन्, नेता बाँस्कोटाले भन्नुभयो ।’

Post Views: 302

Spread the love
    

Facebook Comments

Next Post
बनेपामा एमाले भेलाको सन्देश: फुटको असर जाँच्ने मौका, कार्यकर्ताको ओईरो, नेता उत्साहित (भिडिओ)

बनेपामा एमाले भेलाको सन्देश: फुटको असर जाँच्ने मौका, कार्यकर्ताको ओईरो, नेता उत्साहित (भिडिओ)

बेथानचोक गाउँपालिका-६ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन

बेथानचोक गाउँपालिका-६ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!