Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलमा कक्षा ५ सम्म विद्यालयमै उपस्थित भएर पठनपाठन हुने

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, शिक्षा, समाचार, समाज
धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन
Spread the love
    

धुलिखेल नगरपालिकाले पूर्व प्राथमिक देखि कक्षा ५ सम्म विद्यालयमै उपस्थित भएर पठनपाठन गर्ने निर्णय गरेको छ । आज बसेको नगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

भदौ २७ गतेबाट पूर्व प्राथमिक देखि कक्षा ५ सम्म विद्यालयमै उपस्थित भएर पठनपाठन गर्न सबै सामुदायिक विद्यालयलाई निर्देशन जारी गरिएको उपसचिव माधव प्रसाद शर्माले जानकारी दिनुभयो ।

नगर शिक्षा समितिले कक्षा ६ देखि १२ सम्म बैकल्पिक सिकाईका विधि मार्फत भैरहेको पठनपाठनलाई निरन्तरता दिन आग्रह गरेको छ । समितिले सिकाई सहजीकरणको साप्ताहिक र मासिक रूपमा नगरपालिका पेश गर्न भनिएको छ ।

नगरपालिकाले भौतिक रूपमा उपस्थित भएर पठनपाठन गर्न कार्ययोजना नै बनाएको छ । भदौ २० गतेदेखि शिक्षक र कर्मचारीलाई नियमित रूपमा विद्यालयमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।

Post Views: 571

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ४० जना निको भए, २९ जना थपिए

मण्डनदेउपुर नगरपालिका-३ मा नेकपा (एकीकृत समाजवादी) पार्टीको वडा कमिटी गठन

मण्डनदेउपुर नगरपालिका-३ मा नेकपा (एकीकृत समाजवादी) पार्टीको वडा कमिटी गठन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार
सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!