Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बीपी राजमार्गमा गुडिरहेको मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृ त्यु

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
बीपी राजमार्गमा गुडिरहेको मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृ त्यु
Spread the love
    

बीपी राजमार्गको काभ्रे खण्डमा गुडिरहेको मोटरसाइकल माथि ढुङ्गा खस्दा घाईते भएका दुई मध्ये एक जनाको मृ त्यु भएको छ । जिल्ला प्र हरी कार्यालय काभ्रेका अनुसार जनकपुरबाट काठमाण्डौ तर्फ आउदै गरेको ज.८.प ७४९० नम्बरको मोटरसाईकलमाथि रोशी गाउँपालिका वडा नं. ०७ कटुन्जेमा ढुङ्गा खसेको थियो ।

ढुङ्गाले लाग्दा मोटरसाईकल चालक र पछाडी बसेका यात्रु गम्भीर घाईते भएका थिए । उनीहरूलाई बिपद व्यवस्थापन उद्धारमा खटिएको प्र हरी टोली र स्थानीयको सहयोगमा धुलिखेल अस्पताल ल्याईएको थियो । उपचारको क्रममा मोटरसाइकल चालक महोत्तरी जिल्ला रामगोपालपुर घर भएका बर्ष २८ को सरोज कुमार साहको मृ त्यु भएको हो ।

घाईते धनुषा जिल्ला रामानन्धचोक घर भएका बर्ष ३० को सतिस कुमार साहको धुलिखेल अस्पतालमै उपचार भइरहेको जिल्ला प्र हरी कार्यालय काभ्रेले जनाएको छ । पहिरोको कारण अबरुद्ध बीपी प्र हरीको टोलीले खुलाएको छ ।

त्यस्तै अविरल बर्षाका कारण अवरुद्ध रहेको अरनिको राजमार्ग पनि सुचारू भएको छ । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिकाको तिरतिरे धारा, पाँचखाल नगरपालिकाको खाँवा केराघारी, हनुमानगढी सडक खण्डमा पहिरोले सडक अवरुद्ध भएको थियो ।

Post Views: 551

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेको सापिङमा भैँसीले सेतो पाडो जन्माएपछि…

काभ्रेको सापिङमा भैँसीले सेतो पाडो जन्माएपछि...

कोशीपारीको कोलाँतीभुम्लु ट्याक्सी र बस ठोकिए

कोशीपारीको कोलाँतीभुम्लु ट्याक्सी र बस ठोकिए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!