Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बाह्रबिसे नगरपालिकाका मेयर शेर्पाद्वारा एमालेमै एकताबद्ध हुन नेता कार्यकर्तालाई अपिल

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
बाह्रबिसे प्र’हरीको हि’रासतमा रहेका युवाको मृ’त्यु बारे छानविन गर्न मेयर शेर्पाको माग
Spread the love
    

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमफुञ्जो शेर्पाले एमालेलाई अझ सुदृढ र बलियो बनाउने अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत नगरप्रमुख शेर्पाले विगतकाे कुरालाई बिर्सिएर अब नेकपा एमाले पार्टीलाई एकताबद्ध रूपमा एक ढिक्का भएर अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले लेख्नुभएको छ ‘एमाले मजबुद र एकताबद्ध बनाइराख्न केन्द्रले गरेकाे निर्णय निर्देशन, प्रदेशले गरेकाे निर्णय निर्देशन र जिल्लाले गरेकाे निर्णय निर्देशनकाे आफू आफूले पालना गर्दै पार्टीको विधि र विधानलाई टेकेर अनुशासित ढङ्गले गुट-उपगुट नभनि एकै थलाेमा नयाँ ढङ्गले नेकपा एमालेका आम कार्यकर्ता, शुभचिन्तककाे भावनालाई उत्साहका साथ संगठनलाई मजबुद बनाउदै अगाडि बढाउनकाे निमित्त सम्पूर्ण कमरेडहरूलाई म हार्दिक अनुराेध गर्न चाहान्छु ।’

नगरप्रमुख शेर्पा सिन्धुपाल्चोक जिल्लामा माधव कुमार नेपालको फ्रन्टलाईनर र प्रभावशाली नेताको रूपमा चिनिन्छु । हिजो राजधानीमा बसेको माधव नेपाल गुटका नेताहरूको बैठकले एमालेमा रहेर काम गर्ने निचोड निकालेको थियो । हिजोको बैठकमा नगरप्रमुख शेर्पा पनि सहभागी हुनुभएको थियो ।

Post Views: 430

Spread the love
    

Facebook Comments

Next Post
दोलखामा स्थानीयले गाउँपालिका अध्यक्षको कठालो समाते

दोलखामा स्थानीयले गाउँपालिका अध्यक्षको कठालो समाते

माननीय ज्यू लाटीखोल्सा आसपास खसेको पहिरो सुरूङ मार्ग बनाउँदा हो ?

माननीय ज्यू लाटीखोल्सा आसपास खसेको पहिरो सुरूङ मार्ग बनाउँदा हो ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!