Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेल नगरका स्काउटले लिए सपथ, जिम्मेवारी पुरा गर्न नगरप्रमुख ब्याञ्जुको आग्रह

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
धुलिखेल नगरका स्काउटले लिए सपथ, जिम्मेवारी पुरा गर्न नगरप्रमुख ब्याञ्जुको आग्रह
Spread the love
    

धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले स्काउटका सदस्यहरूलाई आफ्नो संगठनको भावना र मर्म बुझेर काम गर्न आग्रह गर्नुभएको छ । धुलिखेल नगरका स्काउटहरूको सपथग्रहण कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख ब्याञ्जुले निष्ठापूर्वक नगरको हरेक बस्ती बस्तीमा आफ्नो गतिविधि गर्न अनुरोध गर्नुभयो ।

नगर स्काउटको संरक्षक समेत रहनुभएका नगरप्रमुख ब्याञ्जुले कुनै समस्या, अप्ठ्यारो परे नगरपालिका सहयोग गर्ने तयार रहेको बताउनुभयो । नगर स्काउट प्रमुख एवं उपप्रमुख बिमला शर्माले स्काउटमा रहँदा हासिल गरेको ज्ञान र सीप घर गाउँमा अरूलाई पनि सिकाउन सुझाब दिनुभयो ।

धुलिखेल नगर स्काउटका पदाधिकारीलाई सपथ नेपाल स्काउटका प्रमुख एवं केन्द्रीय स्काउट संयोजक लोक बहादुर भण्डारीले गराउनु भएको थियो । स्काउटका नगर सदस्य सचिब माधब प्रसाद शर्माले आवश्यक समन्वय र सहकार्य गरेर नै नगरभित्र स्काउटले क्रियाकलाप गर्दै जाने बताउनुभयो ।

स्काउट धुलिखेल नगर संयोजक सिबी तामाङले सबैसंग हातेमालो गर्दै स्काउटलाई अघि बढाउने बताउनुभयो । कार्यक्रममा स्काउट बागमती प्रदेश सदस्य अजित लामा, पनौती स्काउटका संयोजक मिलन श्रेष्ठ लगायत स्काउटका सदस्यहरू उपस्थित भएका थिए ।

Post Views: 279

Spread the love
    

Facebook Comments

Next Post
तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी आयोजनाको उच्चस्तरीय टोलीद्वारा अनुगमन

तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी आयोजनाको उच्चस्तरीय टोलीद्वारा अनुगमन

बाह्रबिसे प्र’हरीको हि’रासतमा रहेका युवाको मृ’त्यु बारे छानविन गर्न मेयर शेर्पाको माग

बाह्रबिसे नगरपालिकाका मेयर शेर्पाद्वारा एमालेमै एकताबद्ध हुन नेता कार्यकर्तालाई अपिल

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!