Saturday, August 13, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

काभ्रे तेमालका रोज ९ किलो बुद्धचित्तको दानासहित प क्राउ

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in अपराध, गृहपृष्ठ, समाचार, समाज
काभ्रे तेमालका रोज ९ किलो बुद्धचित्तको दानासहित प क्राउ
Spread the love
    

ललितपुरको सानेपाबाट प्रहरीले बुद्धचित्तको दानासहित एक युवालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका घर भएका रोजबहादुर तामाङ छन् ।

तामाङले लिएर हिँडेको ९ किलो बुद्धचित्तको दाना बरामद गरिएको महानगरीय प्र हरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिनुभयो । सानेपास्थित कालोपुलबाट ट्याक्सीमा टेकुतर्फ जाँदै गरेका २९ वर्षीय तामाङलाई महानगरीय प्र हरी प्रभाग सानेपाबाट खटिएको टोलीले प क्राउ गरेको हो ।

तामाङसंग दाना कारोबारीसँग सम्बन्धति गाउँपालिकामा राजस्व बुझाएको रसिद र बन कार्यालयको ‘छुट पुर्जी’ नभएको प्र हरीले बताएको छ । प्र हरीले तामाङलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला वन कार्यालय ललितपुरमा पठाएको छ ।

Post Views: 388

Spread the love
    

Facebook Comments

Next Post

The benefits and Disadvantages of Foreign Dating

How to get a Legitimate Mail Order Star of the wedding Website

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!