Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

सिन्धुपाल्चोकका राष्ट्रिय सभा सदस्य विक माधव नेपालको पार्टीमा

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
सिन्धुपाल्चोकका राष्ट्रिय सभा सदस्य विक माधव नेपालको पार्टीमा
Spread the love
    

सिन्धुपाल्चोकमा तत्कालीन एमालेका फ्रन्ट लाईनर नेताहरू के गर्ने भन्ने दोधारमै रहेका बेला राष्ट्रिय सभा सदस्य सिंह बहादुर विश्वकर्माले आफु कित्ता क्लियर गरेका गर्नुभएको छ ।

सांसद विकले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादी पार्टीमा लागेको बताउनुभएको हो । सांसद विकले यस अघिपनि माधव कुमार नेपालकै गुटमा रहेर राजनीति गरेको र आगामी दिनमा पनि माधव नेपालकै पार्टीमा रहेर राजनीति गर्ने बताउनुभयो ।

राष्ट्रिय सभा सदस्यको हैसियतले हिजो निर्वाचन आयोगमा पुगेर विकले सनाखत गर्नुभएको थियो । ‘माधव नेपाल गुटमा रहेर नै राजनीति गरियो । लोकतान्त्रिक व्यबस्था, दलित अान्दोलनको उपलब्धि र पार्टी प्रतिको बफदार, ईमानदारीता र लगनशीलताले यो जिम्मेवारी प्राप्त गर्ने अबसर मिल्यो । जिम्मेवारीमा रहिरहँदा अाजसम्म कुनै पनि व्यक्तिगत लाभ र स्वार्थ राखेर कुनै कार्य गरिएको छैन । पछिल्लो राजनीतिक घट्ना क्रमअनुसार प्रतिगमनको खुलेरै विरोध गरियो, विकले भन्नुभयो ।

तत्कालीन माधव-झलनाथ समूहका अधिकांश जिल्ला नेताहरूलाई एमालेले बागमती प्रदेश कमिटी राखेको छ । सिन्धुपाल्चोक जिल्ला माधव-झलनाथ समूहको निकै राम्रो मानिँदै आएको थियो । विक २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा पराजित हुनुभएको थियो ।

 

Post Views: 296

Spread the love
    

Facebook Comments

Next Post
पनौतीमा कृत्रिम गर्भाधान रोकियो, रसायनिक मल पर्याप्त

पनौती नगरपालिकाले थाल्यो कोभिडबाट मृ त्यु भएकालाई आर्थिक सहयोग दिने प्रक्रिया

कोलाँतीभुम्लुका सुजनले ब्यक्तिगत खर्चमा बनाईदिए विद्यालयको खेलमैदान

कोलाँतीभुम्लुका सुजनले ब्यक्तिगत खर्चमा बनाईदिए विद्यालयको खेलमैदान

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!