Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

खोप लिएर धुलिखेलको देविटार जाँदै गरेका दुई स्वास्थ्यकर्मी घाइते

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
खोप लिएर धुलिखेलको देविटार जाँदै गरेका दुई स्वास्थ्यकर्मी घाइते
Spread the love
    

धुलिखेल नगरपालिका वडा नम्बर १ देवीटार स्वास्थ्य चौकी जाँदै गरेका दुई जना स्वास्थ्यकर्मी घाइते भएका छन् । आज भ्याक्सीन लैजाने क्रममा स्वास्थ्य चौकी प्रमुख शुरेस घिसिङ र स्वास्थ्यकर्मी प्रदिप वाइवा मोटरसाइकल दुर्घटना परी गम्भिर घाइते हुनु भएकाे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो ।

घाईते दुबै जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । स्वास्थ्यकर्मी चढेको मोटरसाइकल खोस्लामा खसेको छ । स्वास्थ्यकर्मी घाईते भएपनि देवीटारमा खोप कार्यक्रम भने नरोकिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

आज वडा नम्बर १ मा १४५ जनाले खोप लगाएका छन् । स्वास्थ्य शाखा प्रमुख केसीका अनुसार धुलिखेल नगरपालिकाको वडा नम्बर१-८ सम्मका १ हजार ३९३ महिला र १ हजार २२४ जना पुरुष गरी जम्मा २ हजार ६१७ जना कोरोना भाईरस विरूद्धको खोप लगाएका छन् ।

Post Views: 239

Spread the love
    

Facebook Comments

Next Post
कोरोनाले काभ्रेका पुष्प ब्यवसायी सबैभन्दा बढी समस्यामा

काभ्रेमा पुष्प व्यवसायको अवस्था के छ ?

सिन्धुपाल्चोकका राष्ट्रिय सभा सदस्य विक माधव नेपालको पार्टीमा

सिन्धुपाल्चोकका राष्ट्रिय सभा सदस्य विक माधव नेपालको पार्टीमा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!