Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

ढुक्क हुनुहोस् काभ्रेमा एमाले भन्दा एकीकृत समाजवादी पार्टी बलियो छ-अध्यक्ष वाईबा

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
ढुक्क हुनुहोस् काभ्रेमा एमाले भन्दा एकीकृत समाजवादी पार्टी बलियो छ-अध्यक्ष वाईबा
Spread the love
    

नव गठित नेकपा एकिकृत समाजवादी पार्टी काभ्रेका अध्यक्ष टोक बहादुर वाईबाले जिल्लामा आफुहरू बलियो रहेको बताउनु भएको छ । धुलिखेलमा आयोजित अनेरास्ववियू र युवा संघ नेपाल काभ्रेको संयुक्त विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष वाईबाले जिल्लामा आफुहरू बलियो रहेको भन्दै नआत्तिई संगठन विस्तारमा लाग्न निर्देशन दिनुभयो ।

अध्यक्ष वाईबाले पालिका स्तरसम्म नेकपा एकिकृत समाजवादी पार्टीको गतिविधि अघि बढाउन युवा र विद्यार्थीलाई निर्देशन दिनुभयो । ‘हामीले फेरी एकपटक तत्कालीन एमालेले गरेका अनैतिक र अवैधानिक गतिविधि रोक्न गाउँ गाउँमा संगठन विस्तार गर्न आवश्यक छ । हामीसंग पुरानो र अनुभवि नेताहरू हुनुहुन्छ । एमालेले बिगारेका र भुलभुलैयामा राखेको सत्य तथ्य जनतालाई जानकारी गराउँदै संगठीत गराउ, कार्यक्रमहरू ठाउँ ठाउँमा राखौं, अध्यक्ष वाईबाले भन्नुभयो ।’

अध्यक्ष वाईबाले जिल्लामा एमाले र कांग्रेसलाई टक्कर दिन आफुहरू सक्षम रहेको दाबी गर्नुभयो । ‘तपाईहरू घर घरमा पुग्नुस् । संगठीत गर्नुस् । आफ्नो विचार सुनाउनुस् । जनतालार्ई सम्झाउनुस् । कयौँ मानिसहरू नबुझेर एमालेलाई साथ दिईरहेका छन् । उहाँहरूलाई हाम्रो पार्टीमा समाहित गराउँनुस्, अध्यक्ष वाईबाले भन्नुभयो ।’

काभ्रेमा गोकुल बाँस्कोटा प्रवृत्तिको अन्त्य गर्न जरूरी रहेको अध्यक्ष वाईबाको भनाई छ । ‘ गोकुल बाँस्कोटाको समूहले जिल्लामा भ्रमको खेती गरिरहेको छ । यसलाई चिर्दै हामी अघि बढ्नु पर्ने छ । भ्रममा नपर्नु होस्, अध्यक्ष वाईबाले भन्नुभयो ‘उल्टो काम गर्नेको विरूद्ध ठाउँ ठाउँमा भण्डाफोर गर्न आवश्यक छ ।’

अध्यक्ष वाईबाले जिल्लामा एमालेभित्र ठेकेदारी प्रथा रहेको बताउनुभयो । एमाले काभ्रेका उपाध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठलाई स्वघोषित अध्यक्षको संज्ञा दिँदै वडामा आफ्नै पार्टीका उम्मेदवारलाई हराएर मेयर पद साटेको समेत आरोप लगाउनुभयो । ‘जसले हिजो निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गराएर आफ्नो पद साट्नेसम्मको गतिविधि गरे आज उनीहरूले एमाले पार्टी कसरी चलाउलान्, अध्यक्ष वाईबाले भन्नुभयो ।

Post Views: 839

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेका सांसद हुमागाईंद्वारा एमाले (समाजबादि) पार्टीमा सहभागी हुन अपिल

प्रदेश सांसद हुमागाईको निर्वाचन क्षेत्रमा थपियो कृषिमा बजेट र कार्यक्रम 

काभ्रेमा एमाले फुट पछि बनेको एकीकृत समाजबादी पार्टीको फ्रन्ट लाईनमा को-को छन् ? (नामसहित)

सिन्धुपाल्चोकका एमाले नेता कोहीपनि गएनन् माधव नेपालको पार्टीमा ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!