Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home राजनीति

काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० मा नेकपा एकीकृत समाजवादी पार्टी विस्तार

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in राजनीति
काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० मा नेकपा एकीकृत समाजवादी पार्टी विस्तार
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० मा नेकपा एकीकृत समाजवादी पार्टीको वडा कमिटीको बिस्तारित बैठक बसेको छ । बैठकले तुलबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी विस्तार गरेको छ ।

वडा कमिटीको उपाध्यक्षमा केदार नेपाल, सचिवमा सुरेन्द्र नेपाल, सहसचिवमा दानध्वज तामाङ हुनुहुन्छ । सदस्यहरूमा राम प्रसाद नेपाल, सम्पे तामाङ, हरिप्रसाद नेपाल, धनकुमारी लामा, सुजन नेपाल, नवराज नेपाल, सर्मिला नेपाल, गोमा नेपाल, गोकुल नेपाल र ज्ञान बहादुर तामाङ रहनु भएको छ ।

बैठकले लक्ष्मण तामाङको अध्यक्षतामा युवा संघ नेपाल वडा कमिटी र धन कुमारी लामाको संयोजकत्वमा अनेमसंघ पनि गठन गरेको छ ।

बैठकलाई संविधानसभा सदस्य द्वय कृष्ण प्रसाद सापकोटा, बिदुर सापकोटा, गोकुल गौतम, माधब न्यौपाने, नारायण ढकाल (कुशल) लगायतले सम्बोधन गर्नुभएको थियो ।

नगरपालिका अन्य वडाहरूमा पनि तोकिएकै समयमा विस्तारित बैठक बस्ने एकीकृत समाजवादी पार्टी मण्डनदेउपुर नगरपालिका कमिटीले जनाएको छ ।

Post Views: 566

Spread the love
    

Facebook Comments

Next Post
ढुक्क हुनुहोस् काभ्रेमा एमाले भन्दा एकीकृत समाजवादी पार्टी बलियो छ-अध्यक्ष वाईबा

ढुक्क हुनुहोस् काभ्रेमा एमाले भन्दा एकीकृत समाजवादी पार्टी बलियो छ-अध्यक्ष वाईबा

काभ्रेका सांसद हुमागाईंद्वारा एमाले (समाजबादि) पार्टीमा सहभागी हुन अपिल

प्रदेश सांसद हुमागाईको निर्वाचन क्षेत्रमा थपियो कृषिमा बजेट र कार्यक्रम 

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!