Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेको गोसाँईथानमा यो बर्ष पनि जनैपुर्णिमाको मेला नलाग्ने

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रेको गोसाँईथानमा यो बर्ष पनि जनैपुर्णिमाको मेला नलाग्ने
Spread the love
    

काभ्रेको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाँईस्थानमा यो वर्षको जनैपूर्णिमामा पनि मेला नलाग्ने भएको छ । बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको गोसाँईस्थान संरक्षण समितिको बैठकले कोरोना सं क्रमणको अबस्थालाई मध्यनजर गर्दै प्रत्येक बर्ष जनैपुर्णिमाका दिन ऐतिहासिक तथा पवित्र धार्मिक स्थल गोसाँईस्थानमा लाग्दै आएको गोसाँईकुण्ड मेला र जात्रा नगर्ने निर्णय गरेको संरक्षण समितिका अध्यक्ष भेषराज शाहले जानकारी दिनुभयो ।

संरक्षण समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो विषम परिस्थितिलाई मध्यजनर गर्दै यो पनि वर्ष जनैपूर्णिमा मेला नगर्ने निर्णय गरिएको समितिका अध्यक्ष शाहले बताउनुभयो । यो वर्षको जनैपूर्णिमा भदौ ६ गते परेको छ ।

गोसाँईस्थान मन्दिर परिसरमा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन ठूलो मेला लाग्दैँ आएको छ । गोसाँईस्थान मन्दिर परिसरमा काभ्रेसहित, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली जिल्लाका साथै राजधानी उपत्यकाका श्रद्धालु भक्तजनहरु जनैपुर्णिमाको दिन दर्शन गर्न र मेला भर्न आउने गरेका थिए ।

अघिल्लो बर्ष पनि गोसाँईस्थान संरक्षण समितिले जनैपुर्णिमाको दिन लाग्ने मेला नगर्ने निर्णय गरेको थियो । ‘जनैपुर्णिमाको दिन यो मन्दिर परिसरमा मानिसहरूको अत्यधिक भिड हुने गरेको छ । यो बर्षपनि कोरोना भाईरसको सं क्रमण कम भएको छैन् । त्यसैले आ आफ्नै घरमा बसेर सुरक्षित साथ आफ्नो पर्व मनाउन र मन्दिर परिसरमा भिडभाड नगरिदिन आग्रह गरेका हौँ, संरक्षण समितिका अध्यक्ष शाहले भन्नुभयो ।’

Post Views: 448

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ६० जना थपिए, १७ जना निको भए

काभ्रेमा साउन २५ गतेसम्म नि’षेधाज्ञा थप

काभ्रे प्रशासनले भन्यो 'जनैपुर्णिमा, ऋषितपर्णी र गाईजात्रामा भिड नगर्नु'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!