Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मेलम्चीमा बालुवा निकाल्न पाउनु पर्ने माग राख्दै माझी र दनुवार समुदाय आन्दोलित

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
मेलम्चीमा बालुवा निकाल्न पाउनु पर्ने माग राख्दै माझी र दनुवार समुदाय आन्दोलित
Spread the love
    

मेलम्ची नगरपालिका वडा नम्बर १३ का माझी र दनुवार समुदाय आन्दोलित भएका छन् । साबेल प्रयोग गरेर बालुवा निकाल्न पाउनु पर्ने माग सहित उनीहरूले आन्दोलन थालेका हुन् ।

आन्दोलन स्वरूप वडा अध्यक्ष, वडा सदस्य, राजनितिक दलका प्रतिनिधि लगायत सम्पुर्ण मजदुरहरु मिलेर नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा साबेल प्रयोग गरेर मजदुरले नदिजन्य पदार्थ उत्खनन् गर्न पाउनु पर्ने र वडा नम्बर १३ बाट उठेको करको २५ प्रतिशत रकम सोहि वडाको विकास निमार्णको काममा खर्च गर्नुपर्ने माग राखिएको छ ।

स्काइभेक्टर प्रयोग गरेर नदिजन्य पदार्थ उत्खनन् गर्न पाउनी हामि मजदुरले वालुवा झिक्न किन नपाउनी भन्दै मजदुरहरुले प्रमुख प्रसाशकिय अधिकृत अमृत कुमार धितालको ध्यानाकर्षण गराएको आन्दोलनको सहजिकरण गरिरहनुभएका शिवराम दंगालले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत धितालले मेसिन चलाउन रोक लगाइसकेको बताउनुभयो । उहाँले बाँकि केहि निर्णय कार्यपालिका बैठकबाट गर्नेभन्दै तत्कालका लागि प्राविधिकको सिफारिसमा वडाभित्र कुनैपनि मेसिन चलाउन नपाइने र साबेल प्रयोग गरेर बालुवा झिक्नदिने मौखिम प्रतिबद्धता जनाउनु भयो ।

 

Post Views: 466

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेउपुर नगरपालिकाको १२ वटै वडामा सकियो पाडी वितरण

मण्डनदेउपुर नगरपालिकाको १२ वटै वडामा सकियो पाडी वितरण

ताङ्गु खोलामा झोलुङ्गे पुल बन्यो, प्रसिद्ध तीर्थस्थल पाँचपोखरी पुग्न सजिलो

ताङ्गु खोलामा झोलुङ्गे पुल बन्यो, प्रसिद्ध तीर्थस्थल पाँचपोखरी पुग्न सजिलो

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!