काभ्रेका प्रदेश सांसद बसुन्धरा हुमागाईले नेकपा एमाले (समाजबादि) पार्टीमा सहभागी हुन अपिल गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत माधब कुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजबादि) पार्टीमा सहभागी हुन अपिल गर्नुभएको हो ।
सांसद हुमागाईंले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘नेपालको कम्युनिस्ट आन्दोलन बचाउन कमरेड माधब कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एमाले (समाजबादि) पार्टीमा सहभागी भै कम्युनिस्ट पार्टी निर्माणमा सहभागी हुन् सम्पुर्णमा अपिल गर्दछु ।’
Facebook Comments