Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेका माधव समूहका दुबै प्रदेश सांसदको साथ एमालेका मुख्यमन्त्री शाक्यलाई

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रेका माधव समूहका दुबै प्रदेश सांसदको साथ एमालेका मुख्यमन्त्री शाक्यलाई
Spread the love
    

काभ्रेका माधव-झलनाथ समूहका दुई प्रदेश सांसदले एमालेका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई साथ दिएका छन् । दलको नेता चयनमा काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश सभा (क) का सांसद लक्ष्मण लम्साल र प्रदेश (ख) का सांसद बसुन्धरा हुमागाईले एमालेका अष्टलक्ष्मी शाक्यलाई साथ दिएका हुन् ।

वागमतीको ११० सदस्यीय प्रदेशसभामा एमालेका ५७ सांसद छन् । जसमध्ये २२ जना माधव नेपाल पक्षका छन् । बागमती प्रदेशमा माधव नेपाल पक्षकी प्रमुख नेतृ शाक्य नै एमालेको संस्थापन तर्फबाट मुख्यमन्त्री बनेपछि काभ्रेली दुई प्रदेश सांसदले पनि सहयोग गरेका हुन् ।

काभ्रेको चार वटा प्रदेश निर्वाचन क्षेत्रमा ३ वटा तत्कालीन एमालेका सांसद विजयी भएका थिए । सांसद चन्द्र लामा यसअघि देखिनै एमाले संस्थापन ओली समूहमै हुनुहुन्छ । काभ्रेका माधव-झलनाथ समूहका दुई प्रदेश सांसदले एमालेका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई साथ दिएपछि जिल्लाको माहोल एकाएक तरंगित बनेको छ । प्रदेश सांसदहरूको क्रियाकलापले अन्य कार्यकर्ता समेत अलमलमा परेको देखिन्छ ।

यद्यपि काभ्रेका माधव-झलनाथ समूहका दुई प्रदेश सांसद लम्साल र हुमागाईंले एमालेका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई साथ दिएपनि एमालेमै रहने वा माधव नेपालको दल रोजेको भन्ने बारे आधिकारिक खुलाउन चाएका छैनन् ।

किन भने २२ जना तत्कालीन एमालेका बागमती प्रदेश सांसदहरू माधव नेपाल समूहका छन् । राजेन्द्र पाण्डे बाहेक अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउनेमा एकमत देखिए पनि अझै नेपाल पक्षका सांसदहरुले समर्थन फिर्ता लिएको खण्डमा अष्टलक्ष्मीको सरकार अल्पमतमा पर्ने देखिएको छ ।

दल रोज्न पाउने ब्यवस्था अन्तर्गत काभ्रेका दुबै प्रदेश सांसदले केहिदिन गहन छलफल गर्ने देखिएको छ । कार्यकर्ता र मतदाताको भावना बुझेर मात्रै दल त्यागको निर्णय लिने मनस्थितिमा दुबै सांसद देखिएका छन् । दुबै जना सांसदले सामाजिक सञ्जाल फेसबुक मार्फत मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई बधाई समेत दिएका छन् ।

मुख्यमन्त्रीमा शाक्यलाई सहयोग गर्नु र माधव नेपालको दलको केन्द्रीय कमिटीमा काभ्रेबाट एक जनापनि नसमेटिनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

Post Views: 102

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेका माधव समूहका दुबै प्रदेश सांसदको साथ एमालेका मुख्यमन्त्री शाक्यलाई

काभ्रेका माधव समूहका दुबै प्रदेश सांसदको साथ एमालेका मुख्यमन्त्री शाक्यलाई

काभ्रेका सांसद हुमागाईंद्वारा एमाले (समाजबादि) पार्टीमा सहभागी हुन अपिल

काभ्रेका सांसद हुमागाईंद्वारा एमाले (समाजबादि) पार्टीमा सहभागी हुन अपिल

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!