Tuesday, May 24, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेबाट माधव नेपालको पार्टी केन्द्रीय सदस्यमा को-को परे ?

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
एमाले काभ्रेको जिल्ला कमिटी बैठक बनेपामा सुरु
Spread the love
    

प्रधानमन्त्री शेरबहादुर देउवाले सिफारिस गरेको दल विभाजन सम्बन्धित अध्यादेश माधव-झलनाथ समूह
प्रमाणीकरण गरे लगत्तै एमालेका नेता माधव कुमार नेपालले अर्को नयाँ दल दर्ता गराउनु भएको छ ।

एमाले समाजवादी नाम रहेको पार्टीमा ९५ जना केन्द्रीय सदस्य छन् । काभ्रे जिल्लामा पनि माधव-झलनाथ समूहको राम्रो जनधार मानिन्छ । तर ९५ जनाको केन्द्रीय कमिटीमा काभ्रेकि एक जनापनि परेका छैन् ।

काभ्रेमा माधव-झलनाथ समूहमा तत्कालिन एमालेमा निकै राम्रो प्रभाव पार्ने नेताहरू संविधान सभा सदस्य कृष्ण प्रसाद सापकोटा र विदुर सापकोटा पनि हुनुहुन्छ । अनुभवले खारिएका उहाँहरू पनि केन्द्रीय कमिटीमा पर्नु भएन् ।

तत्कालीन एमालेबाट निर्वाचित ४ जना सांसद मध्ये संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश (क) का सांसद लक्ष्मण लम्साल र प्रदेश (ख) का सांसद बसुन्धरा हुमागाई माधव-झलनाथ समूहमै हुनुहुन्थ्यो । तर आज बागमती प्रदेशको एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई दुबै सांसदले समर्थन गरेको स्रोतको दाबी छ ।

अष्टलक्ष्मी शाक्यको पक्षमा राजेन्द्र पाण्डे मात्रै नरहेको बताइएको छ । काभ्रेमा माधव-झलनाथ समूहको बलियो जनधार हुँदा हुँदै एक जना नेता समेत केन्द्रीय कमिटीमा नसमेटिनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

Post Views: 1,554

Spread the love
    

Facebook Comments

Next Post

For what reason Online Dating is a Waste of Time?

काभ्रेका माधव समूहका दुबै प्रदेश सांसदको साथ एमालेका मुख्यमन्त्री शाक्यलाई

काभ्रेका माधव समूहका दुबै प्रदेश सांसदको साथ एमालेका मुख्यमन्त्री शाक्यलाई

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!