Tuesday, May 24, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home खेलकुद

मण्डनदेउपुरका लक्ष्मणले भने ‘ओली समूहको खेलकुद महासंघको सचिवमा बस्दिन’

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in खेलकुद, गृहपृष्ठ, समाचार, समाज
मण्डनदेउपुरका लक्ष्मणले भने ‘ओली समूहको खेलकुद महासंघको सचिवमा बस्दिन’
Spread the love
    

काभ्रेमा शनिबार ओली समूहले ९९ सय जनाको जिल्ला खेलकुद महासंघ गठन गर्दै पूर्णता दिएको औपचारिक घोषणा गर्यो । १३ मध्ये ११ वटा स्थानीय तहमा संयोजक र सचिव तोकेको बतायो ।

तर केहि ब्यक्तिलाई भने सोध्दै नसोधी जिम्मेवारी तोकेको पाईएको छ । खेलकुद महासंघले मण्डनदेउपुर नगरपालिकाको सचिवको जिम्मेवारी दिएको भनिएका लक्षमण तामाङले आफुलाई थाहै नदिई राखेको भन्दै विज्ञप्ति नै जारी गर्नुभएको छ ।

तामाङले केन्द्रमा पार्टी अध्यक्षको रूपमा केपी ओलीलाई मान्ने भन्दै काभ्रे जिल्लामा अधिवेशनबाट निर्वाचित अध्यक्ष टोक बहादुर वाईबाको बिना सर्कुलर खेलकुद महासंघको नगर सचिव दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

तामाङले खेलकुद महासंघलाई तथाकथित ओली समूहको संज्ञा दिँदै आफु सचिव पदको जिम्मेवारीमा नरहेको र नरहने पनि बताउनुभयो ।

Post Views: 711

Spread the love
    

Facebook Comments

Next Post
इन्द्रावती किनारमा एक जनाको श’व फेला

भुम्लुको विद्युतीकरण समितिलाई 'सात दिने अल्टिमेटम'

धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन

भोली धुलिखेल नगरपालिकाले विद्यार्थीलाई पहिलो डोज एस्ट्राजेनेका खोप लगाउने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!