Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

खाद्यान्न लिएर सं क्रमित भेट्न पुग्नुभयो नगरप्रमुख वाईबा

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
खाद्यान्न लिएर सं क्रमित भेट्न पुग्नुभयो नगरप्रमुख वाईबा
Spread the love
    

कोरोना भाईरसको प्रभावित क्षेत्रमा मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबा खाद्यान्न लिएर पुग्नुभएको छ । नगरप्रमुख वाईबा कोरोना सं क्रमणको चेन ब्रेक गर्न सिल गरिएको वडा नम्बर ४ को पुर्कोटी टोल र गैह्रिगाउँ पुग्नुभएको हो ।

नगरप्रमुख वाईबाले १० घर परिवारलाई १/१ बोरा चामल वितरण गर्नुभएको छ । त्यसैगरी ४/४ केजी दाल, तेल १/१ लिटर र १/१ केजी नुन वितरण गर्नुभएको नगरप्रमुख वाईबाको सचिवालयले जनाएको छ ।

यो टोललाई भदौ ४ गतेसम्म पूर्ण सिल गरिएको छ । सिल अवधिमा खाद्यान्नको समस्या नहोस् भनेर गाउँमै खाद्यान्न पुर्याईदिएको नगरप्रमुख वाईबाले बताउनुभयो । ‘यो गाउँबाट अन्त कोरोना भाईरसको सं क्रमण नफैलियोस भनेर पूर्ण सिल गरिएको छ । यो अवधिमा खाद्यान्न समस्या नहोस् भनेर सहयोग गरिएको हो । नगरप्रमुख वाईबाले भन्नुभयो ।’

जनप्रतिनिधि र कर्मचारी सहित पुग्नु भएका नगरप्रमुख वाईबाले सं क्रमितहरूको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यकर्मीको निगरानीमा बस्न र आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभयो । ‘यो बेला आत्तिएर होईन । स्वास्थ्यकर्मीको सल्लाह अनुसार आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् । नगरपालिका तपाईहरूको साथमा छ, नगरप्रमुख वाईबाले भन्नुभयो ।’

 

Post Views: 493

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेउपुर नगरपालिकाको थप दुई वडाका किसानलाई पाडी वितरण

मण्डनदेउपुर नगरपालिकाको थप दुई वडाका किसानलाई पाडी वितरण

सिन्धुपाल्चोकका एमाले नेता पद्म बज्र लामाको निधन

सिन्धुपाल्चोकका एमाले नेता पद्म बज्र लामाको निधन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!