Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेका ६ वटा नगरपालिकालाई मालपोत कार्यालयमा २/२ दिन मात्रै सेवा

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रे मालपोतले नगरपालिकालाई बार तोक्यो
Spread the love
    

जिल्ला मालपोत काभ्रेले पनि बार तोकेको छ । कोरोना भाईरसको संक्रमण बढ्दै गएको भन्दै कार्यालयले नगरपालिकाका सेवाग्राहीलाई बार तोकेको हो ।

साउन ३१ गतेदेखि ६ वटा नगरपालिका रहेको जिल्लामा दुई दुई दिनको दरले सेवा दिने गरि बार तोकेको हो । बनेपा र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीका लागि आईतबार र बुधबार तोकिएको छ ।

धुलिखेल र मण्डनदेउपुर नगरपालिकाका लागि सोमबार र बिहीबार, बनेपा र पाँचखाल नगरपालिकाका लागि मंगलबार र शुक्रबार सेवा लिने बार तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले पनि कोरोना भाईरसको संक्र मण बढेको भन्दै बार अनुसार सेवा दिने बताएको । नगरपालिकाका सेवाग्राहीका लागि प्रशासन कार्यालयले बार तोकेको हो । गाउँपालिकाका सेवाग्राहीले भने सबै बार सेवा लिन पाउनेछन् ।

 

Post Views: 410

Spread the love
    

Facebook Comments

Next Post
क्ष’तिग्रस्त तेमाल खानेपानीको मुहान जोगाउन भैरहेको कामको प्रगति कति ? (भिडिओ)

क्ष'तिग्रस्त तेमाल खानेपानीको मुहान जोगाउन भैरहेको कामको प्रगति कति ? (भिडिओ)

धुलिखेलको श्रीखण्डपुरमा ‘फएसएम’ प्लान्ट निर्माण हुने

धुलिखेलको श्रीखण्डपुरमा 'फएसएम' प्लान्ट निर्माण हुने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!