Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलको देवीस्थान पार्क निर्माणका लागि टेण्डर आव्हान

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
भब्य बन्दै धुलिखेलको देविस्थान पार्क
Spread the love
    

काभ्रेको धुलिखेल नगरपालिकाको देवीस्थान क्षेत्रमा निर्माण हुने भब्य पार्कको टेण्डर आव्हान भएको छ । पहिलो चरणको काम सकिएको देवीस्थान पार्कमा थप सुविधा थप्न टेण्डर आव्हान भैसकेको नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

देवीस्थान पार्कका लागि धुलिखेल नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय साझेदारी रहने छ । ७ करोड रूपैयाँको टेण्डर आव्हान भएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो । ‘देवीस्थान पार्क निर्माणका लागि टेण्डर खुलाएका छौ । दुई वर्षभित्र पूर्णरुपमा सञ्चालनमा आँउछ । यो धुलिखेल नगरपालिकाभित्र अहिलेसम्मकै धेरै लगानी भएको पार्क बन्नेछ, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’

पार्कमा पहिलो चरणको काम पुरै सकिएको ईन्जिनियर राजन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार बागमती प्रदेश सरकार र धुलिखेल नगरपालिकाको ५०/५० प्रतिशत लगानीमा पहिलो चरणको काम सकिएको हो । पहिलो चरणमा २ करोड लगानी भएको थियो ।

७ करोड लगानीमा स्वास्थ्य कार्यालय देखिको सडक फराकिलो र पिच समेत हुनेछ । यो सडक अब १६ फुटको बन्नेछ । पिक्निक सेन्टर, पार्किङ्ग गर्ने ठाउँ, कोसेली घर पनि पार्कको क्षेत्रभित्रै निर्माण गरिने नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।

त्यस्तै बाइनाकुलर सहितको भ्यु सेन्टर समेत निर्माण हुनेछ । भ्यूटावरबाट, धुलिखेलर, बनेपा, पाँचखाल, पनौती लगायतका क्षेत्र मज्जाले अवलोकन गर्न सकिन्छ । ब्याञ्जु नगरप्रमुखमा निर्वाचित भए यता हालसम्म ३६ वटा पार्क बनिसकेका छन्। अझै कतिपय ठाउँमा बन्ने चरणमा रहेका छन् ।

 

Post Views: 807

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे मालपोतले नगरपालिकालाई बार तोक्यो

काभ्रेका ६ वटा नगरपालिकालाई मालपोत कार्यालयमा २/२ दिन मात्रै सेवा

क्ष’तिग्रस्त तेमाल खानेपानीको मुहान जोगाउन भैरहेको कामको प्रगति कति ? (भिडिओ)

क्ष'तिग्रस्त तेमाल खानेपानीको मुहान जोगाउन भैरहेको कामको प्रगति कति ? (भिडिओ)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!