Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

सिन्धुपाल्चोकका वाईसीएलले एमालेका विद्यार्थीलाई कोठामै पुगेर कुटे

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in अपराध, गृहपृष्ठ, राजनीति, समाचार, समाज
सिन्धुपाल्चोकका वाईसीएलले एमालेका विद्यार्थीलाई कोठामै पुगेर कुटे
Spread the love
    

सिन्धुपाल्चोकका वाईसीएलले एमालेका विद्यार्थीलाई कोठामै पुगेर कुटेका छन् । वाईसीएल सिन्धुपाल्चोकका नेता प्रल्हाद चौँलागाइले अनेरास्ववियु सिन्धुपाल्चोकका सचिवालय सदस्य दिनेश चौँलागाइलाइ कुटेका हुन् । प्रल्हादले दिनेशलाई कोमामै पुगेर कुटेका हुन् ।

दिनेशले सामाजिक सञ्जालमा पूर्व मन्त्री युबराज दुलाललाइ इंकित गरेर केहि आलोचनात्मक सुझाब ब्यक्त गर्दै आएका थिए । त्यसैको कारण दिनेश माथि हातपात भएको बताईएको छ ।

दिनेशको शरीरमा चोट लागेको छ । वाईसीएलले कार्यकर्ताले कानुन हात लिएर कुटपिट गरेको भन्दै एमालेका युवा, विद्यार्थीले कारबाहीको माग गरेका छन् ।

Post Views: 2,111

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा साउन २५ गतेसम्म नि’षेधाज्ञा थप

काभ्रे प्रशासनले सेवाग्राहीलाई फेरी तोक्यो बार

युवा संघ नेपाल काभ्रेद्वारा वृक्षारोपण

युवा संघ नेपाल काभ्रेद्वारा वृक्षारोपण

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!