Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

सिन्धुपाल्चोकको ‘गाउँले सहकारी’का सचिव श्रेष्ठले गरे ब्रम्हलुट !

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज
सिन्धुपाल्चोकको ‘गाउँले सहकारी’का सचिव श्रेष्ठले गरे ब्रम्हलुट !
Spread the love
    

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ डढुवामा रहेको गाउँले बचत तथा ऋण सहकारी संस्थामा सचिवले ब्यापक आर्थिक अनियमितता गरेको खुलसा भएको छ ।

सहकारीका अध्यक्ष ओम बहादुर बस्नेत एक विज्ञप्ति जारी गर्दै सहकारीलाई सचिव शेर बहादुर श्रेष्ठले आफ्नो नियन्त्रणमा लिएर ब्रम्हलुट मच्चाएको बताउनुभएको छ । सचिव श्रेष्ठले सहकारी ब्यापक आर्थिक अनियमितता गरेको भन्दै अध्यक्ष बस्नेतले छानविन गर्न समेत माग गर्नुभएको छ ।

सचिव श्रेष्ठले मल, बिउ, स्टेसनरी सामान, कुर्सी, टेबल, कम्प्युटर, विद्यालयको दिवा खाजा लागि उपाध्यक्ष, कोषाध्यक्ष र अन्य सदस्यलाई दिईएको जिम्मेवारी समेत खोसेर आफैले एकलौटी गरेको बताइएको छ । सचिव श्रेष्ठले सहकारीका अध्यक्षलाई औठा छाप भन्दै मानमर्दन र गाली बेज्जत गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

सहकारीको सबै कागजपत्र जफत गरेर सचिव श्रेष्ठले लुकाएको अध्यक्ष बस्नेतको आरोप छ । सचिवले अध्यक्षलाई हात खुट्टा भाँचिदिने र ज्यान मा’र्ने ध’म्की समेत दिएको विज्ञप्तिमा भनिएको छ । अध्यक्ष बस्नेतले आफ्नो ज्यानको रक्षा गरिदिन र सहकारीमा भएको आर्थिक अनियमितताको छानविन गर्न शेयर सदस्यहरूलाई आग्रह गर्नुभएको छ ।

Post Views: 414

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल-८ का युवालाई ड्राइभिङ तालिम, यस्तो छ मापदण्ड

धुलिखेल-८ का युवालाई ड्राइभिङ तालिम, यस्तो छ मापदण्ड

सिन्धुपाल्चोकका वाईसीएलले एमालेका विद्यार्थीलाई कोठामै पुगेर कुटे

सिन्धुपाल्चोकका वाईसीएलले एमालेका विद्यार्थीलाई कोठामै पुगेर कुटे

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!