Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

खडग बहादुर तामाङको ला’स माथि राजनीति सुरू, समितिकै सदस्य असहयोगी

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
बाह्रबिसे घटनाको छानबिन गर्न गठित समितिले पूर्ण पायो
Spread the love
    

ईलाका प्र हरी कार्यालय बाह्रबिसेको हि रासतमा निधन भएका खडग बहादुर तामाङको श’व माथि राजनीति सुरू भएको छ । घटनाको निष्पक्ष छानविन गर्न भन्दै गठित समितिका सदस्यले नै तामाङको श’व माथि राजनीति सुरु गरेको पाईएको हो ।

स्वर्गीय तामाङको श’व पोष्ट मार्टम पछि दाह’संस्कार गर्न आफन्त तयार भएपनि सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनाल संयोजक रहेको छानविन समितिका एक जना सदस्यले आफन्तलाई अनावश्यक उस्काएर सहमति तोडेको पाईएको छ ।

स्वर्गीय तामाङको हिजो शिक्षण अस्पताल महाराजगञ्जमा पोष्ट मार्टम गरिएको थियो । पोष्ट मार्टमको रिपोर्ट आउन समय लाग्ने र शव दाह’संस्कार गर्ने बारे नगरप्रमुख निमफुञ्जो शेर्पा, मृ तकका आफन्त र छानविन समिति बीच सहमति भएको थियो ।

तर सोहि समितिका सदस्य युद्ध बहादुर तामाङ (डि.बी) ले पोष्ट मार्टमको रिपोर्ट नआउँदासम्म शव दा’हसंस्कार नगर्न नहुने भन्दै विरोध गरेको आफन्तले बताएका छन् । (डि.बी) तामाङ कै विरोधका कारण मृ तकका आफन्त विचल्नीमा परेका छन् ।

‘पोष्ट मार्टमको रिपोर्ट आउन ३/४ हप्ता नै लाग्छ भन्नुभयो । हाम्रो अनुमान अनुसार नै कुटेरै मा’रेको भन्ने मौखिक रिपोर्ट सुन्यौ । त्यहि भएर यतिका दिन श व नराखौ भन्ने सोचेका थियौ । तर समितिका मान्छेहरू नै के के भन्न थाल्नुभयो । त्यहि भएर दाह संस्कार रोकिएको हो, स्वर्गीय तामाङकी दिदी निर माया तामाङले मिलिजुली खबरसंग भन्नुभयो ।’

(डि.बी) तामाङकै कारण पोष्ट मार्टममा समेत ढिलाई भएको स्रोतको दाबी छ । सुरूमा पीडित सहित पाँच सदस्यीय छानविन समिति गठन गर्ने नगरपालिकामा सहमति भएको थियो । तर उनले आफु पनि समितिमा बस्न पाउनु अडान राकेपछि दुई जना थप गरे सहायक प्रमुख जिल्ला अधिकारी खनालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । (डि.बी) तामाङकै तामाङ सेवा समाज बाह्रबिसेका अध्यक्ष हुन् ।

बाह्रबिसे नगरपालिकाको विशेष आग्रहमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सात सदस्यीय छानविन समिति गठन गरेको छ । जसले अहिले घ टनाका बारे अध्ययन गरिरहेको छ ।

त्यस्तै राष्ट्रिय मानवाधिकार आयोगले समेत उक्त घट नाको सुक्ष्म अनुसन्धान गरिरहेको छ । समन्वय र सहकार्य गर्ने दायित्व भन्दा बाहिर गएर समितिका सदस्यले भुमिका निर्वाह गरेपछि घटना राजनीति तर्फ उन्मुख भएको हो ।

Post Views: 527

Spread the love
    

Facebook Comments

Next Post
सिल गरिएको पुर्काेटी टाेलमा स्वास्थ्य सामग्री लिएर पुग्यो नगरपालिकाको टोली

सिल गरिएको पुर्काेटी टाेलमा स्वास्थ्य सामग्री लिएर पुग्यो नगरपालिकाको टोली

पनौती-बनेपा सडकको निर्माण फेरी सुरु, कामलाई तीव्रता दिन मेयर न्यौपानेको कडा निर्देशन

पनौती-बनेपा सडकको निर्माण फेरी सुरु, कामलाई तीव्रता दिन मेयर न्यौपानेको कडा निर्देशन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!