Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मण्डनदेउपुर नगरपालिकाका विद्यालयमा पठनपाठन फेरी स्थगित

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, शिक्षा, समाचार, समाज, स्वास्थ्य
मण्डनदेपुउर नगरपालिकाले भन्यो ‘वातावरणीय अध्ययन र परीक्षण प्रतिवेदन लिएर आउनु’
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले विद्यालयमा भौतिक रूपमा उपस्थित भएर हुँदै आएको पठनपाठन फेरी स्थगित गर्न निर्देशन जारी गरेको छ ।नगरपालिकाले यस १७ गतेदेखि २७ गतेसम्म स्थगित गर्न सबै सामुदायिक विद्यालयलाई निर्देशन दिनुभएको थियो ।

आज प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले एक सूचना मार्फत साउन ३२ गतेसम्म भौतिक रूपमा उपस्थित भएर गरीने पठनपाठन स्थगित गर्न निर्देशन दिनुभएको हो ।

भदौ १ गतेदेखि विद्यालय क्षेत्रभित्र संक्रमणको अवस्था हेर्न र नगरपालिकासंग समन्वय गरेर मात्रै पठनपाठन गर्न नगरपालिका आग्रह गरेको छ ।

 

 

Post Views: 333

Spread the love
    

Facebook Comments

Next Post
जिल्ला सहकारी संघ काभ्रेको भवन शिलान्यास

जिल्ला सहकारी संघ काभ्रेको भवन शिलान्यास

भुम्लुका किसानलाई निःशुल्क जै घाँसको बीउ

भुम्लु गाउँपालिकाद्वारा निषेधाज्ञा जारी

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!