Friday, May 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ४ पुर्कोटीटोल सिल

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
मण्डनदेपुउर नगरपालिकाले भन्यो ‘वातावरणीय अध्ययन र परीक्षण प्रतिवेदन लिएर आउनु’
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले वडा ४ को पुर्कोटीटोल सिल गरेको छ । आज सूचना जारी गर्दै कोरोना भाईरसको सं क्रमित बढेको भन्दै भन्दै सिल गरिएको जनाएको छ ।

पूर्वमा नौलो डाँडा, पश्चिममा सूर्य तामाङको पसल, उत्तरमा नेपालटोल र दक्षिणमा डोल बहादुर पराजुलीको पसल क्षेत्रलाई सिल गरिएको हो । आज राति १२ बजेदेखि भदौ ४ गतेसम्म आवातजावात पूर्ण रुपमा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

गैह्रीटोल र पुर्कोटीटोलमा कोरोना भाईरस तीब्र गतिमा फैलिएको र अन्य ठाउँमा नफैलियोस् भन्नका लागि पूर्ण रुपमा आवातजावात बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताउनुभयो । सिल अवधिभर दैनिक अत्यावश्यक सामग्री तथा सेवा वडा कार्यालय र जनप्रतिनिधिसंग समन्वय गरेर गर्न भनिएको छ ।

केहिदिन देखि यी टोलका धेरै जनामा कोरोना भाईरससंग मिल्दोजुल्दो लक्षण देखिएको थियो । स्वाब परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिनुभयो । अधिकांशमा लक्षण सहितको संक्रमण देखिएको छ ।

नियमित कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले यो क्षेत्र सिल गरिएको हो । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार मण्डनदेउपुर नगरपालिका भर ४५ जना सक्रिय संक्रमित छन् ।

Post Views: 586

Spread the love
    

Facebook Comments

Next Post
इन्द्रावती किनारमा एक जनाको श’व फेला

आज काभ्रेका यी क्षेत्रमा विद्युत सेवा बन्द हुँदै

सिँढीमा धुलिखेललाई पछि पार्दै बनेपा !

सिँढीमा धुलिखेललाई पछि पार्दै बनेपा !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!