Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मन्त्री सरेश नेपालद्वारा वृक्षरोपण

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
मन्त्री सरेश नेपालद्वारा वृक्षरोपण
Spread the love
    

सामूदायिक वन दिवसको अवसरमा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालको नेतृत्वढा रक्तचन्दन प्रजातिको विरुवा रोपी बृक्षरोपण गरिएको छ ।

हेटौँडा उप महानगर नगरपालिका वडा नम्बर ११ मा रहेको गुम्बाडाँडामा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय मकवानपुर र सामुदायिक वन महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री नेपालले वृक्षारोपण गर्दै वन संरक्षण, प्रवर्धनणा आफ्नो भूमिका सदैव उच्च रहने बताउनुभयो । साथै वन क्षेत्रको बृद्धि र विकासमा सम्बन्धित निकायले उठाएको विषयमा पनि  सकारात्मक र कार्यउन्मुख रहेको बताउनुभयो ।

आफ्नो भावनासंगै समेटिएको विषय भएकाले वन क्षेत्रलाई नमूना बनाउने गरी विकास गर्ने लक्ष्य मन्त्री नेपालको भनाई छ । वनको समस्या र जटिलतालाई यथाशिघ्र समाधान गर्न सम्बन्धित निकायसंग छलफल गर्ने र आएका सुझावलाई उपर्यूक्त ढंगले कार्यन्वयनको सुरूवात भैसकेको उहाँको भनाई छ ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धु प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, सामुदायिक वन राष्ट्रिय महासंघ बागमती प्रदेशका अध्यक्ष, स्थानीय सामूदायिक वन उपभोक्ता समितिका अध्यक्षले वनसंग सम्बन्धित आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

Post Views: 309

Spread the love
    

Facebook Comments

Next Post
फ्लोरिकल्चर एसोसिएसन नेपाल काभ्रेको अध्यक्षमा तामाङ

फ्लोरिकल्चर एसोसिएसन नेपाल काभ्रेको अध्यक्षमा तामाङ

आमा ह्योल्मोका बस बाढी ग्रस्त हेलम्बु क्षेत्रको बैकल्पिक सडकमा सञ्चालन हुने

आमा ह्योल्मोका बस बाढी ग्रस्त हेलम्बु क्षेत्रको बैकल्पिक सडकमा सञ्चालन हुने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!