सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाका नागरिकलाई अस्ट्राजेनिका खोप लगाईने लगाईने भएको छ । २०७७ सालको फागुन २३ देखि २५ गतेसम्म कोभिशिल्डको पहिलो डोज लगाएकालाई दोस्रो डोज स्वारूप अस्ट्राजेनिका खोप लगाउन लागिएको पालिकाले जनाएको छ ।
यहि २६ र २७ गते खोप सञ्चालन गरिनेछ । सम्वन्धित वडाका रहेको खोप केन्द्रबाट खोप लगाउन पाईनेछ । खोप लगाउन जाँदा यस अघि कोभिशिल्ड खोप लगाएको कार्ड लिएर खोप केन्द्रमा जानु पर्ने छ ।
Facebook Comments