जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञाको समय बढाएको छ । आज प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले निषेधाज्ञाको थप आदेश जारी गर्नुभएको हो । भदौ ३ गते राति १२ सम्मका लागि प्रमुख जिल्ला अधिकारी पोखरेलले निषेधाज्ञाको आदेश जारी गर्नुभएको छ । <img class="alignnone size-full wp-image-6734" src="https://milijulikhabar.com/wp-content/uploads/2021/08/FB_IMG_16285021042027389.jpg" alt="" width="720" height="900" />
Facebook Comments