Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

हिरासत घ’टनाको निष्पक्ष छानविन हुन्छ, आ’न्दोलन आवश्यक छैन्-मेयर शेर्पा (अडियो अन्तर्वार्ता)

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
हिरासत घ’टनाको निष्पक्ष छानविन हुन्छ, आ’न्दोलन आवश्यक छैन्-मेयर शेर्पा (अडियो अन्तर्वार्ता)
Spread the love
    

ईलाका प्र हरी कार्यालय कार्यालय बाह्रबिसेको हिरासतमा मृ त्यु भएका खड्ग बहादुर तामाङलाई न्यायको लागि भन्दै आज बाह्रबिसे बजारमा प्र र्दशन गरिएको छ । न्यायको लागि भन्दै गरिएको प्रदर्शन थप नभड्कियोस भनेर नगरपालिकाले समन्वयको पाटोलाई निकै प्रभावकारी बनाएको छ ।

नगरपालिकाले यो घटनालाई कुन रूपमा लिएको छ भनेर नगरप्रमुख निमफुञ्जो शेर्पासंग गरिएको टेलिफोन कुराकानी एकैछिन सुनौँ

प्रदर्शनमा आएकाहरूले जनप्रतिनिधि विरूद्ध पनि नारा लगाएका थिए । तर जनप्रतिनिधिहरू यो घटना गम्भीरतापूर्वक लिएको पाईन्छ । हिजो उपप्रमुख सुशिला पाख्रिन स्वयम धुलिखेल अस्पतालमा आएर अस्पताल प्रशासन, प्र हरी प्रशासन, मृ तकका परिवार र आफन्तलाई भेटेर तामाङको न्यायको पक्षमा सिंगो नगरपालिकाको समर्थन जनाईसक्नु भएको छ ।

नगरप्रमुख निमफुञ्जो शेर्पाले घ टना लगत्तै सबैभन्दा सुरूमा नगरपालिकाको तर्फबाट विज्ञप्ति जारी गर्दै सत्य तथ्य छानविनका लागि आह्वान गर्नुभएको छ । प्रह’री प्रशासन, राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज र पत्रकारसंग मेयर शेर्पाले सत्य तथ्य छानविनका लागि आग्रह गर्नुभएको छ ।

नगरप्रमुख शेर्पाले आजै मात्र उपप्रमुख सुशिला पाख्रिन, जनप्रतिनिधि, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश, पत्रकार र पीडित पक्ष बीच बृहत छलफल गरेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बदाउने निर्णय भएकाे छ ।

Post Views: 784

Spread the love
    

Facebook Comments

Next Post
पाडी दिँदै मेयर वाईबाले किसानलाई भन्नुभयो ‘राम्रो ख्याल गर्नु, परिवार पाल्छ, समृद्ध नगर बन्छ’

पाडी दिँदै मेयर वाईबाले किसानलाई भन्नुभयो 'राम्रो ख्याल गर्नु, परिवार पाल्छ, समृद्ध नगर बन्छ'

बलेफी गाउँपालिकामा अध्यक्ष क्षेत्रीको ‘हुकुमी शैली थप उग्र’

बलेफी गाउँपालिकामा अध्यक्ष क्षेत्रीको 'हुकुमी शैली थप उग्र'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!