Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

चौतारा अस्पतालमा पीसीआर मेसिन पुग्यो, अक्सिजन प्लाण्ट पनि बिरगञ्ज आइपुग्यो

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
चौतारा अस्पतालमा पीसीआर मेसिन पुग्यो, अक्सिजन प्लाण्ट पनि बिरगञ्ज आइपुग्यो
Spread the love
    

चौतारा अस्पतालमा पीसीआर मेसिन पुगेको छ ।
बागमती प्रदेश सरकारकाे आर्थिक सहयोगमा जिल्ला अस्पताल चौतारामा आज पीसीआर मेसिन पुगेकाे हो ।

पीसीआर मेसिन जडानपछि स्वाब परीक्षणका लागि धुलिखेल आउनु पर्ने बाध्यता हटेको छ । चौतारा अस्पतालमा पीसीआर मेसिन जडान गर्न प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले विशेष पहल गर्नु भएको हो । जिल्लामा पीसीआर मेसिन नहुँदा रिपोर्ट आउन निकै दिनसम्म समय कुर्नुपर्ने अवस्था थियो ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालकै विशेष पहलमा राखिन लागेको अक्सिजन प्लाण्ट पनि बिरगञ्ज आइपुगिसकेकाे छ । अक्सिजन प्लाण्ट छिट्टै चाैतारा अस्पताल पुर्‍याएर जडान गरि सञ्चालनमा ल्याइने मन्त्री नेपालको सचिवालयले जनाएको छ ।

Post Views: 543

Spread the love
    

Facebook Comments

Next Post
खड्ग बहादुर तामाङलाई न्यायको माग गर्दै बाह्रबिसेमा प्र’र्दशन

खड्ग बहादुर तामाङलाई न्यायको माग गर्दै बाह्रबिसेमा प्र'र्दशन

भुम्लु गाउँपालिकाका अध्यक्ष कुँवर माथि कार्यक्षकमै सेवाग्राहीलाई हातपात गरेको आरोप

भुम्लु गाउँपालिकाका अध्यक्ष कुँवर माथि कार्यक्षकमै सेवाग्राहीलाई हातपात गरेको आरोप

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!