Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

स्थानीय तहको स्वायतत्ता अन्त्य गर्न खोज्नु प्रतिगामी बाटो हो-मेयर ब्याञ्जु

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
धुलिखेल नगरपालिकाका करिब ७ हजार जनाले लगाए को भिड भ्याक्सिन-मेयर श्रेष्ठ
Spread the love
    

धुलिखेल नगरपालिका नगरप्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले स्थानीय सरकारको स्वायतत्ता अन्त गर्न खोजेर प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले प्रतिगामी बाटो रोजेको भएको छ ।

आज रिपोर्टर क्लबमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ब्याञ्जुले संघ सरकारले स्थानीय सरकारलाई बनाउनुको सट्टा अधिकार खोस्ने तर्फ उन्मुख भएको भन्दै त्यस्तो कुरा आफुहरूलाई मान्य नहुने बताउनु भयो ।

‘घर गाउँको स्थानीय सरकारलाई बलियो बनाउने बेला उल्टै अधिकार कटौती गरिन्छ भने त्यो मान्या हुँदैन, हामी संघ सरकारको अधिन भन्दा पनि संविधान मातहात रहने हो, संविधान विपरित हुने कुनै पनि गतिविधि हामीलाई मान्य हुँदैन्, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।’

आज नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघले विशेष कार्यक्रम गरेर संविधान विपरित संघ सरकारले आफुहरूको हक अधिकार नियन्त्रण गर्ने खोजे
परिस्थिति सोचेभन्दा फरक हुने चेतावनी दिएका छन् ।

उनीहरूले स्थानीय तहको संवैधानिक अधिकार अक्षुण राख्न जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताएका छन् । स्थानीय तह नै विघटन गर्ने गरी सरकारले थालेको प्रक्रिया प्रति तीन वटै संस्थाले तीब्र वि’रोध जनाएका छन् ।

Post Views: 345

Spread the love
    

Facebook Comments

Next Post
एमालेको धुलिखेल नगर कमिटी बिस्तार

एमालेको धुलिखेल नगर कमिटी बिस्तार

चण्डेनीमण्डनका किसानलाई कृषि औजार प्रदान

चण्डेनीमण्डनका किसानलाई कृषि औजार प्रदान

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!