Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

बाह्रबिसे का’ण्ड: खड्ग बहादुर तामाङको ह’त्या की मृ’त्यु ? श्रीमती र आफन्तका कुरा (भिडिओ)

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in अपराध, गृहपृष्ठ, समाचार, समाज
बाह्रबिसे का’ण्ड: खड्ग बहादुर तामाङको ह’त्या की मृ’त्यु ? श्रीमती र आफन्तका कुरा (भिडिओ)
Spread the love
    

इलाका प्र’हरी कार्यालय बाह्रबिसेको हिरासतमा रहेका खड्ग बहादुर तामाङको मृ त्यु नभइ हत्या रहेको श्रीमती र आफन्तले दाबी गरेका छन् । तामाङको हिरासतमै प्र हरीको कुटाईबाट मृ त्यु भएको आफन्तहरू बताएका छन् ।

बाह्रबिसे का’ण्ड: खड्ग बहादुर तामाङको ह’त्या की मृ’त्यु ? श्रीमती र आफन्तका कुरा

नगरपालिकाको वडा नम्बरमा रहेको घुम्थाङ बचत तथा ऋण सहकारी संस्था चोरेको आ रोप तामाङलाई १८ गते प क्राउ गरेको थियो । प क्राउ गरेको तीनको बिचमा तामाङलाई सञ्चो नभएको भन्दै धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृ त्यु भएको थियो ।

तामाङले साउन १७ गते राति संस्थाबाट ८१ हजार ७ सय २५ रूपैयाँ चो’री गरेको बताइएको छ । ३२ बर्षीय तामाङलाई ५८ हजार नगद सहित प्रहरीले सोधपुछका लागि पक्राउ गरेको खड्गकी श्रीमती सोम लक्ष्मी तामाङले बताउनुभयो ।

खड्गका दिदी निरमाया तामाङले प्र’हरीले कुटीकुटी मा’रेको बताउनुभयो । ‘मेरो भाईले गल्ती नै गरेन होला भन्दिन । तर प्र हरीले कुटेरै मारेको हो । नत्र शरीर भरी कसरी निलडाम हुन्छ ? का लगति मार्ने खालको मान्छे होईन मेरो भाई, निरमायाले भन्नुभयो ।’

खड्गको श’वलाई पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । आज धुलिखेल अस्पतालमा उपप्रमुख सुशिला पाख्रिन, आफन्त र विभिन्न राजनीतिक दल सहितको टोल घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ ।

नगरप्रमुख निमफुञ्जो शेर्पाले घ’टना लगत्तै सत्य तथ्य पत्ता लगाई दोषीलाई का रबाही माग गर्दै नगरपालिकाले पनि छानविन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

 

Post Views: 547

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल नगरपालिकाका करिब ७ हजार जनाले लगाए को भिड भ्याक्सिन-मेयर श्रेष्ठ

स्थानीय तहको स्वायतत्ता अन्त्य गर्न खोज्नु प्रतिगामी बाटो हो-मेयर ब्याञ्जु

एमालेको धुलिखेल नगर कमिटी बिस्तार

एमालेको धुलिखेल नगर कमिटी बिस्तार

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!